बास्कोटा भन्छन: सरकारले सबैलाई कारबाही गर्दैन
काठमाडौं- सन्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयककाबारेमा नकारात्मक हल्ला फैलाइएको बताएका छन् । मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार भेटमा उनले सामाजिक सञ्जाल प्रयोगकर्ता प्रत्येकलाई