पुराना पार्टी पापीले भरिएका छन्, निर्वाचनबाट हराउनुपर्छ :
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिसमशेर जबराले मंसिर ४ गतेको चुनावबाट देशलाई ठूलो पार्टीमुक्त बनाउने बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं क्षेत्र नम्बर २ ले बिहीबार साँखुमा गरेको चुनावी सभालाई सम्बोधन











