गगन थापाले मागे प्रदीप पौडेललाई भोट
नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाले काठमाडौं–५ का उम्मेदवार प्रदीप पौडेललाई मतदात गर्न आग्रह गरेका छन्। उनले बुधबार अपरान्ह भिडिओ सन्देशमार्फत् काठमाडौं–५ का मतदातासँग कांग्रेस












