शेयर कारोबारका डनले अर्थमन्त्री र अर्थविदलाई ढलाए
चितवनको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका विश्व पौडेल र नेकपा एमालेका सुरेन्द्र पाण्डेलाई पराजित गरे। ९६१०६ मत खसेको












