रोचक बन्दै गुल्मी १ को गणना: चन्द्रलाई पछि
गुल्मीमा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी र एमाले उम्मेदवार प्रदीप ज्ञवालीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । मतगणना भइरहँदा उनीहरूको प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ । सुरुवातदेखि लीड गरिरहेका चन्द्र












