समाचार Archives - Page 124 of 3424 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

गणना सकिनै लग्यो, गृहमन्त्री २ हजार मतले पछाडी

रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहराले आफ्नो अग्रता अंक बढाउँदै लगेका छन्। गृहमन्त्रीसमेत रहेका प्रतिस्पर्धी कांग्रेस नेता बालकृष्ण खाणलाई बोहराले उछिनेको उछिन्यै

समानुपातिकमा एकीकृत समाजवादीले दुई पार्टीलाई उछिन्यो

प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले सुरुवातदेखि नै अग्रता कायम गरिररहेको छ । यद्यपि, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडि छ । निर्वाचन आयोगको तथ्यांकअनुसार

बारामा कांग्रेस र माओवादी शुन्य

चार निर्वाचन क्षेत्र रहेको बारामा प्रतिनिधिसभातर्फ दुई वटामा नेकपा एमाले, एकमा जसपा र एकमा नेकपा एकिकृत समाजवादी विजयी भएको छ । यसैगरी आठ प्रदेशसभा मध्ये चार वटामा एमाले र दुई

पाँचौं प्रयासमा भारी मतान्तरले विक्रम पाण्डे विजयी

चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे विजयी भएका छन्। सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवारलाई हराउँदै राप्रपाका उपाध्यक्ष समेत रहेका पाण्डे प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

विवादित नेता देवेन्द्रराज कँडेलको लज्जास्पद हार

काठमाडौं- नेपालको दुई वटा र भारतको एउटा नागरिकता भएको आरोप लागेका कांग्रेस नेता देवेन्द्रराज कँडेलले लज्जास्पद तरिकाले हारेका छन् । उनलाई पराजित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ध्रुबबहादुर

यी हुन् कांग्रेसबाट प्रत्यक्षमा जितेका ५० नयाँ सांसद

प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले ५० सिट जितेको छ। १ सय ६५ निर्वाचन क्षेत्र मध्ये १ सय ४७ क्षेत्रका परिणाम आउँदा कांग्रेस ५० स्थानमा विजयी भएको हो। समानुपातिकतर्फ भने कांग्रेसले १७

समानुपातिकतर्फ एकीकृत समाजवादीले बढायो मत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले आज बिहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख

ओरालो लागे सुवासचन्द्र नेम्वाङ

काठमाडौं- इलाम २ का एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ जारी मतगणनामा प्रतिस्पर्धीभन्दा पछि परेका छन् । नेम्वाङलाई सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका डम्बर खड्काले पछि पारेका हुन् । प्राप्त पछिल्लो

एउटा नक्कली फोटोले नेपाल हल्लायो

काठमाडौं। अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ। ‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको ‘फ्याक्ट चेक’ गरी यस्तो दाबी गरेको हो। उक्त फोटोलाई

मलाई हराउन आन्तरिक र बाह्य षडयन्त्र भए- उपेन्द्र यादव

काठमाडौं–अघिल्लो निर्वाचनमा राम्रो जनमत पाएको क्षेत्रबाट यसपटक लज्जास्पद पराजय भएपछी उपेन्द्र यादवले चुनावी परिणाम रहस्यमयी भएको बताएका छन्। जनमत पार्टीका सिके राउतसँग सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा

सुदूरपश्चिममा सकियो माओवादी

काठमाडौं- नेकपा (माओवादीं) केन्द्रको प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्तब्ध हुनेगरी नतिजा आयो । पाँच वर्षअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षमा मात्र ३६ सिट जितेर निर्णायक बनेको माओवादी केन्द्र यसपटक भने १८

एमाले नेताले भने- बुथ क्याप्चर गरेर मलाई हराए

हुम्लामा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दल रावलले सत्ता गठबन्धनले बुथ कब्जा गरेको आरोप लगाएका छन् । सत्ता गठबन्धनका उम्मेदवार माओवादीका छिरिङ डम्डोल लामासँग पराजित भएपछि नेता रावलले सामाजिक सञ्जाल