समाचार Archives - Page 1085 of 3424 - Himal Post Himal Post
  • १५ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 27 2026
Logo

भारतीय टोली पनि काठमाडौंमै: तीन दिनदेखि गोप्य गतिबिधि

काठमाडौं- चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबारदेखि राजनीतिक भेटघाटमा व्यस्त छ । र, त्यसको भोलिपल्टै दक्षिणी छिमेक भारतबाट अर्को टोली काठमाडौं उत्रिएको छ

यसरी भताभुङ्ग भयो चुनाव जित्ने र मन्त्री बन्ने टोपबहादुरको सपना

काठमाडौं- नेकपाका स्थायी कमिटी सदस्य चक्रपाणी खनालकी आमाको निधनमा सोमबार नेकपाका नेता कार्यकर्ता उनलाई श्रद्धान्जली दिन पशुपति आर्यघाटमा जम्मा भएका थिए । सबैको अनुहार मलिन थियो । उपस्थित प्राय प्रचण्ड–नेपाल

नेकपा सकिने देखेपछि काँग्रेसतिर सल्कियो चीन

काठमाडौं- चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोलीले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा पूर्वप्रधानमन्त्री बिपी कोइराला सम्झँदै सबै पार्टीसँग सम्बन्ध सुदृढ गर्न आएको बताएको छ ।

प्रधानमन्त्रीले नेताहरुको फोन ट्यापिङ गरिरहेको पुनको खुलासा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरूको टेलिफोन ‘ट्यापिङ’ गरिरहेको खुलासा भएको छ । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले गैरकानूनी रुपमा प्रधानमन्त्री केपी ओलीले राजनीतिक दलका नेताहरुको टेलिफोन ‘ट्यापिङ’

क्रोएसियामा शक्तिशाली भूकम्प: ठुलो क्षतीको भएको अनुमान

काठमाडौं- क्रोएसियामा ठुलो भूकम्प गएको छ । मंगलबार अपरान्ह ६.३ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ । अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार भूकम्पले ठुलो क्षती गरेको हुनसक्ने आशंका गरेका छन् ।

अब ओलीको आयु सकियो: माधव नेपाल

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले जनताले निरंकुशतन्त्र नसहने बताएका छन्। उक्त समूहले काठमाडौंको प्रदर्शनीमार्गमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले भने, ‘पुस ५ गतेको कालो दिनको विरुद्ध संघर्षको

प्रचण्ड-नेपालसँग सरकारमा काँग्रेसले सहकार्य गर्छ: नेता खाँण

बुटवल- प्रचण्ड-नेपाल समूहसँग सहकार्य गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले खुलासा गरेका छन् । प्रेस युनिय रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खाँणले भने, ‘संसद

प्रचण्डलाई चीनको दवाव: त्याग गरेरै भएपनि ओलीसँग मिल्नुहोस्

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी नेकपामा देखिएको विवाद समाधान गर्न र पार्टी बिभाजन रोक्न उत्तरी छिमेक चीनबाट आएको विशेष टोलीका सदस्यले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्न

नयाँ कोरोनाको त्रास: बेलायतबाट आएका ५ जनामा संक्रमण पुष्टि

काठमाडौं । नयाँ कोरोनाको त्रास बढिरहेका बेला बेलायतबाट आएका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडिसिडी) का अनुसार अहिले उनीहरु राजधानीको विभिन्न

ओली जस्ता ‘कायर’ ले आफ्नो रक्षाका लागि जे पनि गर्छन: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली कायर भएको बताएका छन् । थापाले आफ्नो रक्षाका लागि ओलीले संसद विघटन गरेर कायरता प्रदर्शन गरेको आरोप लगाएका छन्

सरकारमाथि संकटै संकट: नयाँ मन्त्रीहरू हटाउन सर्वोच्चमा रिट

काठमाडौं- प्रधानमन्त्री ओलीमाथि झनपछि झन् समस्या थपिन थालेका छन् । प्रतिनिधिसभा विघटनपछि काम चलाउ बनेको सरकारको प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्नु असंवैधानिक भन्दै सर्वोच्च अदालतमा फेरी अर्को रिट परेको छ ।

प्रचण्डले दिए प्रधानमन्त्री ओलीलाई धन्यवाद

काठमाडौ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्। सोमबार पेरिसडाँडामा आयोजित जनसांस्कृतिक महासंघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई धन्यवाद दिएको बताएका छन्