
हर्क साम्पाङको योजनामा बराहक्षेत्रका मेयरको साथ
इटहरी । सप्तकोसी नदीको पानी धरान ल्याउने विषयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीबीच छलफल भएको छ । बराहक्षेत्र नगरपालिकाको कार्यालयमा भएको छलफलमा