
८ वर्षपछि सेमिफाइनलमा पुग्यो अर्जेन्टिना, नेदरल्याण्ड्स स्तव्ध
नेदरल्याण्ड्सलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउमा ४ – ३ ले पराजित गर्दै अर्जेन्टिना ८ वर्षपछि सेमिफाइनलमा पुगेको हो। २०१४ मा नेदरल्याण्ड्सलाई सेमिफाइनलमा पराजित