उपसभामुख कांग्रेसलाई दिनुपर्छ: झलनाथ खनाल
बीबीसी- सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधि सभाको उपसभामुख पद प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई दिँदा ‘उपयुक्त हुने’ बताएका छन्। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र












