प्रधानमन्त्री ओली फेरि पुगे शीतलनिवास, मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली बैठक अगाडी बिहिबार एकाएक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति निवास शीतलनिवासमा पुगेका छन् । बालुवाटारमा स्थायी कमिटि बैठक सुरू हुनु अगाडी उनी राष्ट्रपति निवास शीतलनिवास