जनार्दन भन्छन: पार्टी विभाजन गर्नेहरूले दुष्प्रचार गरे
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपामा विवाद चलिरहेकै बेला प्रभावशाली मानिने नेता जनार्दन शर्माले पार्टी एकता भत्काउन र विभाजन गर्नकै लागि दुष्प्रचार भइरहेको बताएका छन् । शर्माले पार्टी विभाजन गर्नकै










