
रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने तयारी
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने तयारी गरिएको छ । राजधानी काठमाडौं बाहिर रहेकी झाँक्रीलाई राजधानी छिर्नेबित्तिकै पक्राउ गर्ने तयारी भैरहेको स्रोतले दाबी गरेको छ