प्रमुख समाचार Archives - Page 309 of 880 - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

ओली-जसपा सहमति नजिक: सबैतिर जसपालाई मालामाल

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार सुरक्षित राख्न जनता समाजवादी पार्टी (जसपा) सँग वार्ता जारी राखेका छन्। सत्ता साझेदारीका लागि जसपाले राखेका माग पूरा गर्न सरकार र जसपा संयुक्त

शंकर पोखरेलले माधव नेपाललाई अनुशासन सिकाएपछि…

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले नेताहरूलाई लागलग कारबाही गरेपछि दुवै समुहले आफ्ना आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् । यस्तैमा ओली पक्षका नेता तथा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले

साधुलाई सुली र चोरलाई चौतारो स्वीकार्य छैन: रामकुमारी झाँक्री

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरूलाई लगालग कारबाही गरेपछि एमालेका नेताहरू आक्रोशित बनेका छन् । माधव नेपाल र भीम रावलपछि सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई कारबाही

भीमार्जुन आचार्यले उठाए संवैधानिक इजालासको औचित्यमाथि प्रश्न

काठमाडौं- संविधानविद् भीमार्जुन आचार्यले संवैधानिक इजालासको गरिमा र औचित्यमाथि प्रश्न गरेका छन् । संवैधानिक इजालासले आफ्नो गरिमा र औचित्यलाई कहीं कतै पनि प्रदर्शन गर्न नसकेको उनको आरोप छ । ‘संवैधानिक

सुशिला कार्कीले खोलिन न्यायपालिका र न्यायाधीशहरुको पोल

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले न्यायपालिका र न्यायाधीशहरुको पोल खोलेकी छन् । उनले स्वतन्त्र न्यायपालिका भनिए पनि आफै परतन्त्र हुन जाने र नेताका बैठकमा गई सल्लाह गरेर अदालत चलाउने प्रवृत्तिले गर्दा

सुर्य थापाको अमानवीय चरित्र: राजिनामा दिन दवाव

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा सधैजसो विवादको केन्द्रमा रहने नाम हो । कहिले प्रधानमन्त्री केपी शर्मा ओलीको सामाजिक सञ्जाल दुरुपयोग गरेर त कहिले छुद्र र अराजक

प्रचण्डको निवेदन सर्वोच्चद्वारा अस्विकार

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवेदन ठाडै अस्विकार गरेको छ । सर्वोच्चले एमाले र माओवादी ब्युँताउने फैसला पुनरवलोकन गर्न भनि दिएको निवेदन अस्विकार गरेको हो । प्रधानन्यायधीश

घनश्याम र सुरेन्द्र पनि पार्टीबाट निलम्बन

काठमाडौं । नेकपा एमालेका नेतद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पार्टीले साधारण सदस्य नरहने गरी कारबाही गरेको छ । पार्टीले सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै उनीहरूलाई कारबाही गरिएको हो ।

समर्थन फिर्ता लिन बहानाबाजी गर्दै माओवादी केन्द्र

काठमाडौँ- नेकपा माओवादी केन्द्र अनिर्णयको बन्दी बनेको छ । सरकारलाई दिएको समर्थन फिर्ताको लागि नैतिक दवाव परिरहेका बेला पनि बैठक बसेर निर्णय गर्न सकेको छैन । पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार

नागरिकता बनाउँदा घुस माग्ने सैनामैनाका वडासदस्य

बुटवल- रुपन्देहीको सैनामैना नगरपालिकाका जनप्रतिनिधिले नै घुस मागेको फेला परेको छ । सैनामैना नगरपालिकाका २ नम्बर वार्डका वडासदस्य थानेश्वर गिरीले सेवाग्राहीसंग घुस मागेका छन् । गिरी नेकपा एमालेबाट चुनाव जितेका

प्रचण्डको पुनरावलोकन मुद्दाको फैसला आजै, प्रधानन्यायाधीशले हेर्दै

काठमाडौं- नेकपा एकता प्रक्रिया बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले दिएको पुनरावलोकन निवेदनको सुनुवाइ आज हुने भएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा, न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना

एमालेमा केन्द्र विभाजित हुँदा डोरमणि र अष्टलक्ष्मी एकै ठाउँमा

काठमाडौं- ४ महिनापछि नेपाल कम्युनिष्ट पार्टी एमालेको दुई गुटका नेताहरु एकै ठाउँमा भएका छन् । दुई गुटका कट्टर विरोधी एकै मन्चमा देखिएका हुन् । केन्द्रमा नेताहरु अलग पार्टीको अभ्यासमा लागिसकेका