
प्रधानमन्त्री देउवा र स्वास्थ्यमन्त्री खतिवडाबीच टकराव
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्य मन्त्री विरोध खतिवडाबीच टकराव देखिएको छ । डा. गुणराज लोहनीलाई वीर अस्पतालमा सरुवा गर्ने स्वास्थ्य मन्त्री खतिवडाको निर्णयपछि प्रधानमन्त्री देउवा उनीसँग फायर बनेका छन्