
ओलीले मध्यरातमा किन भेटिरहेका छन् प्रधानन्यायाधीश र विदेशी
काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीशलाई मध्यरातमा निवासमै बोलाउने गरेको र विदेशी दूतले पटकपटक भेट्ने गरेको बताएका छन् ।