
पोखरेलले बताए नेपाल समूहलाई कारबाही गर्नुको कारण
काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले माधवकुमार नेपाल समूहलाई कारबाही गर्नुपर्ने कारण खुलाएका छन् । उनले आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर गरेकोले नेपाल समूहलाई कारबाही गरिएको बताएका छन्। ‘आफ्नो पार्टीका अध्यक्षको कामकारबाही चित्त