पत्रपत्रिका Archives - Page 76 of 352 - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

सीके राउतलाई रिहा गर्न माग

काठमाडौं– स्वतन्त्र मधेश गठबन्धनले आफ्ना संयोजक सीके राउतलाई रिहा गर्न माग गरेको छ। बिहीवार गठबन्धनका प्रवक्ता अब्दुल खानले सार्वजनिक अपिलमार्फत राउतलाई रिहा गर्न माग गरेका हुन्। उनले राउतमाथि सरकारले लगातार

देउवा र पौडेलबीच चर्काचर्की

काठमाडौं । महासमितिको बैठकको पूर्वसन्धामा भएको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच बिहीबार चर्काचर्की परेको छ । महासमिति बैठक शनिबार शुरु हुँदै छ ।

कांग्रेसले अब हिन्दु धर्मको एजेण्डा उठाउने !

काठमाडौं: कांग्रेस बैठकमा धर्मका विषयमा बहस भएको छ । केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा राजनीतिक प्रस्तावमाथिको छलफलमा भाग लिंदै नेताहरुले हिन्दूधर्मबारे खुलेर तर्क राखेका छन् । यो विषयले २८ मंसिरदेखि काठमाण्डुमा

५० अर्बभन्दा माथिका ठेक्का प्रधानमन्त्री ओलीले नै दिने कानुन बन्दै

काठमाडौं: सरकारले ५० अर्ब रुपैयाँभन्दा बढी लागत र नयाँ प्रविधिमा आधारित आयोजनालाई प्रतिस्पर्धै नगराई प्रधानमन्त्री नेतृत्वको समितिले सोझै दिन सक्ने कानुन बनाउन लागेको छ । ‘राष्ट्रिय प्राथमिकता प्राप्त केही पूर्वाधार

सिके राउत र विप्लवलाई क्लियर गर्ने सरकारको योजना

काठमाडौं- मुलुक विखण्डनको अजेन्डा बोक्ने सिके राउत र विध्वंस्तामक कार्यमा संलग्न भएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीप्रति सरकार कडा देखिएको छ । राजनीतिक आवरणमा छाड्न नमिल्ने भन्दै धमाधम पक्राउ

काठमाडौँ–केरुङ रेलमार्ग तेस्रो बैठकः डिपिआर तयार गर्न चीन सकारात्मक

काठमाडौँ । प्रस्तावित काठमाडौँ–केरुङ रेलमागको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न चीन सकारात्मक देखिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । काठमाडौँ–केरुङ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरिसकेको

मृत्यु भएको ६ बर्षपछि मात्रै साउदीबाट शव

काठमाडौं । मद्रशिला श्रेष्ठ तीन सन्तान माईतीको जिम्मा लगाई साउदी अरब गईन् । नेपालबाट जान प्रतिबन्ध रहेकाले उनी भारतको बाटो रोजिन् । यो २०६५ सालको कुरा हो । केचनाकवल ६

नेपाल र नेपाली जनताको घोर अपमान हो:थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले युनिभर्सल पिस फेडेरेसन (युपीएफ) एशियाका गतिविधिप्रति आपत्ति जनाउँदै सो संगठनलाई नेपालमा प्रतिबन्ध लगाउनुपर्ने धारणा अघि सारेका छन् । हालै नेपालमा

नाति र बुहारीले खान लाउन नदिएको भन्दै हजुरआमाले मुद्धा हालेपछि…

सिन्धुलीपाल्चोक । सिन्धुलीपाल्चोक जिल्ला अदालतले बृद्ध हजुरआमालाई खान लाउन नदिई कुटपिट गरेको कसुरमा नाति र नातिनि बुहारीलाई कैद, जरिवाना र क्षतिपुर्ति सजायको फैसला सुनाएको आजको नागरिक दैनिकमा खबर छ ।

संसद भवनमै आन्दोलनको यस्तो तयारी

काठमाडौं । अतिरिक्त भत्ता माग गर्दै संसदका कर्मचारीहरुले आन्दोलन तयारी गरेका छन् । उनीहरुले भत्ता नपाए पुस १ गतेदेखि काम रोक्ने बताएका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ

सामुहिक बलात्कार घटनाका तीन आरोपी पक्राउ

काठमाडौं । एक वर्षअघि ललितपुरको गोदावरीमा भएको सामुहिक बलात्कार घटनाका तीन आरोपी पक्राउ परेका छन् । अदालतले थुनामा राख्न आदेश दिएको १० महिनापछि रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवर

फास्ट ट्रयाक सांसदको ‘मनोरञ्जन स्थल’

काठमाडौं । काठमाडौं—तराई÷मधेस दु्रतमार्ग फास्ट ट्रयाक निर्माण र त्यसैसँग जोडिएको अन्तर्राष्ट्रि विमानस्थलको विषयमा अध्ययन गर्न संसदीय समितिहरु एकपछि अर्को गर्दै होडबाजीको शैलीमा फिल्ड मा पुग्न थालेका छन् । ७६ किलोमिटरको