काठमाडौँ–केरुङ रेलमार्ग तेस्रो बैठकः डिपिआर तयार गर्न चीन सकारात्मक - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

काठमाडौँ–केरुङ रेलमार्ग तेस्रो बैठकः डिपिआर तयार गर्न चीन सकारात्मक



काठमाडौँ । प्रस्तावित काठमाडौँ–केरुङ रेलमागको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न चीन सकारात्मक देखिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

काठमाडौँ–केरुङ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरिसकेको चीन डिपिआर तयार गर्न पनि सकारात्मक देखिएको छ ।

काठमाडौँमा चलिरहेको तेस्रो तेस्रो दुईपक्षीय बैठकमा नेपालले अन्तरदेशीय रेलमार्गको डिपिआर तयार गर्न अनुरोध गरेसँगै चिनियाँ पक्ष यसमा सकारात्मक देखिएको हो ।