सिके राउत र विप्लवलाई क्लियर गर्ने सरकारको योजना - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सिके राउत र विप्लवलाई क्लियर गर्ने सरकारको योजना



काठमाडौं- मुलुक विखण्डनको अजेन्डा बोक्ने सिके राउत र विध्वंस्तामक कार्यमा संलग्न भएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीप्रति सरकार कडा देखिएको छ ।

राजनीतिक आवरणमा छाड्न नमिल्ने भन्दै धमाधम पक्राउ र मुद्दा चलाउन थालेपछि मुलुकमा शान्ति र अमनचयन कामय भएको सरकारको निष्कर्ष छ ।

विगतमा कमजोर मुद्दा बनाएर अदालतमा लाने र बन्दी प्रत्यक्षीकरण छुट्दै आएका राउत पछिल्लोपटक हिरासतमा फर्किनु परेको छ भने उनका ९४ जना कार्यकर्ता पक्राउ गरी अनुसन्धानमा राखिएका छन् । नागरिक दैनिकबाट