प्रधानमन्त्री दाहाल चिन्तामा : भन्छन्-‘राप्रपाले धोका दियो’
बैशाख २२ काठमाडौं अब संविधान संशोधनको जिम्मेवारी कांग्रेस सभापति एवं शेरबहादुर देउवाको काँधमा पुगेको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुसँग आफ्नो कार्यकालमा संविधान