पत्रपत्रिका Archives - Page 326 of 352 - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

उपत्यकाबासीले धुलोबाट मुक्ति पाउन अझै एक वर्ष कुर्नुपर्ने

२५ चैत, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन सडक खन्दा निस्किएको माटोले अहिले काठमाडौं उपत्यका धुलाम्मे छ । उपत्यकाबासीले धुलोबाट मुक्ति पाउन अझै एक वर्ष कुर्नुपर्ने भएको छ ।

पत्रपत्रिकाका फ्रन्ट पेजमा के छापियो त आज ?

हिमाल पोष्ट / २५ चैत, काठमाडौं । शुक्रबार प्रकाशित सबैजसो राष्ट्रिय दैनिकहरुले मन्त्रिपरिषद्का दुई उपप्रधानमन्त्रीहरुको वरियता विवादको विषयलाई मुख्य खबर बनाएका छन् । उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकास

पूर्वराजा वीरेन्द्को ७ जिल्लाको सम्पत्ति खोजविन गर्ने : ट्रस्ट

हिमाल पोष्ट / २४ चैत, काठमाडौं । स्वर्गीय पूर्वराजा वीरेन्द्र र उनका परिवारको सम्पत्ति खोज्न स्थापना भएको नेपाल ट्रस्टको कार्यालयले ७ जिल्लाको सम्पत्ति खोजविन गर्ने भएको छ । विभिन्न जिल्लामा

सन् १९५० को शान्ति तथा मैत्री सन्धि संशोधन हुनुपर्छ : भारत

२४ चैत, काठमाडौं । बुधबारदेखि सुरु नेपाल–भारत प्रबुद्ध व्यक्ति (इपीजी) को तेस्रो बैठकमा नेपाली पक्षले सन् १९५० को शान्ति तथा मैत्री सन्धिका सबैजसो धारामा संशोधन हुनुपर्ने धारणा व्यक्त गरे पनि

मोर्चाको माग प्रति निर्वाचन आयोग पनि असन्तुष्टि

हिमाल पोष्ट / २३ चैत, काठमाडौं । स्थानीय तह निर्वाचन मिति नजिकिँदै जाँदा प्रधानमन्त्री प्रचण्डले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग दुई चरणमा निर्वाचन गर्ने छलफल अघि बढाएपछि निर्वाचन आयोगले असन्तुष्टि जनाएको

खेलाडीलाई सधै अभाव – न्यून भत्ताले टिक्नै गाह्रो

हिमाल पोष्ट / २३ चैत, काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय टिमको तयारी सुरु गरेको छ । १२ औं दक्षिणएसियाली खेलकुद (साग) को

बाँदरको आतंक रोक्न सर्वोच्च रिट

२३ चैत, काठमाडौं । पशुपतिका बाँदररको आतंक रोक्न सर्वोच्च अदालतमा रिट परेको छ । ती दुवै धार्मिक क्षेत्रका बाँदरको आतंकबाट भक्तजन पीडित बनेको र विभिन्न रोग सर्ने जोखिम बढेको भन्दै

आईजीपी नियुक्ति कहिले ? यस्तो छ-गृहको जानकारी

काठमाडौं,२२ चैत सर्वोच्च अदालतले विधि र प्रक्रिया पुर्याएर प्रहरी महानिरीक्षक नियुक्त गर्न आदेश दिएको १४ दिन बितिसक्दा पनि सरकारले नियुक्त गर्न सकेको छैन । अदालती निर्णयको कार्यान्वयन हुन नसक्दा झन्डै डेढ

दिल्लीमा पृथ्वीनारायण शाहको सालिक राख्ने भारतीय सांसदको घोषणा

दिल्ली,२२ चैत    नेपाल सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसको हैसियत दिन अस्वीकार गरिरहँदा भारतका एकजना सांसद तथा पत्रकारले दिल्लीस्थित नेपाली दूतावासअगाडिको बाह्रखम्बा चोकमा पृथ्वीनारायण शाहको प्रतिमा स्थापना गर्ने अभियान प्रारम्भ गर्ने

एलसेल कर छली प्रकरणबारे प्रधानमन्त्री दाहाल जवाफ दिन तयार

काठमाडौं,२२ चैत    प्रधानमन्त्री पुष्पकमल दाहालले एलसेलको कर छली प्रकरणमा लेखा समिति समक्ष जवाफ दिने भएका छन् । प्रधानमन्त्रीले चैत २७ गते आइतबार सार्वनिक लेखा समितिमा जवाफ दिने खबर आजको नेपाल समाचारपत्रमा

त्रिभुवनमा विमानस्थलमा हंगामा, चितुवा खोज्दा स्याल भेटियो

काठमाडौं ,२२ चैत    माउन्टेन फ्लाइट र आन्तरिक उडानको अत्यधिक चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानको समयमा सानो अवरोधले पनि ठूलो प्रभाव पार्छ । सोमबार बुद्ध एयरका पाइलटले जहाज उडाउने

पत्रपत्रिकाको फ्रन्टपेजः के के छापिए आज

२१ चैत, काठमाडौं । आज प्रकाशित सबैजसो राष्ट्रिय दैनिकहरुले मतदाता नामावली छपाइ सुरु भएको खबरलाई प्राथमिकतामा राख्दै नेपालको कूल मतदाता संख्या १ करोड ४० लाख रहेको खबर लेखेका छन् ।