पत्रपत्रिका Archives - Page 327 of 352 - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

नियम मिच्दै ८० नयाँ म्यानपावर दर्ता

२१ चैत, काठमाडौं । सरकारले पाँच वर्षअघि नयाँ म्यानपावर दर्तामा रोक लगाए पनि सर्वोच्च अदालत, उच्च अदालत र श्रम मन्त्रालयको सिफारिसमा गत वर्ष मात्रै ८० म्यानपावर कम्पनी दर्ता भएका छन्

संसदीय समितिले भन्यो-महिलालाई खाडी नपठाउनू

२१ चैत, काठमाडौं । नेपाली महिलालाई कुवेतमा काम लगाइदिने भन्दै गिरोहले साउदी अरेबिया पुर्‍याएर ‘हाउस मेड’ (घरेलु कामदार) का रुपमा बेच्ने गरेको खुलेको छ । नेपालले महिलालाई घरेलु कामदारका रुपमा

स्मार्ट लाइसेन्स लिनुभयो ? तपाईंको व्यक्तिगत विवरण भारत पुग्यो !

२० चैत काठमाडौं । यातायात व्यवस्था विभागले १६ महिनादेखि काठमाडौं उपत्यकामा विद्युतीय सवारी चालक अनुमतिपत्र ‘इलोक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ वितरण गर्न थालेको छ । यसबारेमा पत्रकार रामेश्वर बोहोराले खोजपत्रकारिता केन्द्रका लागि

प्रदेश नम्बर २ मा चुनाव हुन सक्ला ? यस्तो छ ८ जिल्लाको स्थिति

१८ चैत, काठमाडौं । मधेसी मोर्चाको प्रभाव रहेको भनिएका २ नम्बर प्रदेशका ८ जिल्लामा सक्छ कि सक्दैन भन्ने कौतुहल सर्वत्र छ । यस सम्बन्धमा नयाँ पत्रिका दैनिकले एक रिर्पोट प्रकाशित

दुई सय २७ जना नेपाली विभिन्न मुलुकको जेलमा

हिमाल पोष्ट / १४ चैत, काठमाडौं । ४३ लाख ८९ हजार नेपाली वैदेशिक रोजगारीमा रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । वैदेशिक रोजगारीमा गएकामध्ये दुई सय २७ जना नेपाली विभिन्न

हेर्नुस यस्तो बन्ने भो धरहरा ! तीन अर्ब रुपैयाँ खर्च हुने प्रतिवेदन पेस

काठमाडौं, १२ चैत । निर्माण अभियान थालिएको एक वर्षपछि धरहराको नक्सा तयार भएको छ । ‘कस्ट इस्टिमेट तथा ड्रइङ जिडाइन’ बने पनि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गर्न बाँकी छ

सहमतिको संकेत प्रचण्ड बिना कुरो मिलेन

११ चैत, काठमाडौं । प्रतिपक्षीसहित प्रमुख दलहरू सीमांकनबाहेकका विषयमा संविधान संशोधनमा तयार देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्केलगत्तै सहमतिको सम्भावना देखिएको छ । प्रधानमन्त्री दाहालले कांग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी

गृहले ‘ठाडो आदेश’मा चार अर्बको गाडी किन्दै

हिमाल पोष्ट /११ चैत काठमाडौं । म्यादी प्रहरी भर्ना र सवारीसाधन खरिदका लागि अर्बौ बजेट दिन अर्थ मन्त्रालयले आनाकानी गरेपछि गृह मन्त्रालयले यससम्बन्धी ‘ठाडो प्रस्ताव’ मन्त्रिपरिद् लैजाने तयारी गरेको छ

स्थानीय तहको निर्वाचनमा ७५ हजार म्यादी प्रहरी भर्ना गर्ने

काठमाडौं, १० चैत । स्थानीय तहको निर्वाचनमा ७५ हजार म्यादी प्रहरी भर्ना गर्न केन्द्रीय सुरक्षा समितिले सरकारलाई सिफारिस गरेको छ । यो संख्या अघिल्लो निर्वाचनमा भन्दा करिब ३० हजार धेरै

नक्कली लाइसेन्स बनाएर बिक्री गर्ने दुई पक्राउ

काठमाडौं,१० चैत  । नक्कली सवारीचालक अनुमतिपत्र लाइसेन्स बनाएर बिक्री गर्दै आएका दुईजनालाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । गिरोहका सदस्यहरू ३८ वर्षीय अनिलबहादुर

कुन देशको जेलमा कति नेपाली (लिस्ट सहित)

काठमाडौं, चैत ७ । वैदेशिक रोजगारीका लगि विभिन्न देशमा पुगेका दुई सय ३१ भन्दा बढी नेपाली गम्भीर प्रकृतिको अभियोगमा जेलजीवन बिताइरहेका छन् । हत्या लागूपदार्थ, सडक दुर्घटना लगायत मुद्दामा दुई

अब त्रिविको कुनै पनि फाराम भर्न घण्टौँ लाइनमा बस्नु पर्दैन

काठमाडौं, चैत ७ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययनरत विद्यार्थीका लागि खुसीको खबर छ । त्रिविको कुनै पनि फाराम भर्न घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अब अन्त्य हुने भएको छ ।