पत्रपत्रिका Archives - Page 104 of 352 - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

उपमेयरमाथि बोतल प्रहार

म्याग्दी । जिल्लाको महागढीमाई नगरपालिका बरियारपुरकी उपप्रमुख तारादेवी कानुमाथि बिहीबार मध्याह्न बोतल प्रहार गरी दुर्व्यहार गरिएको छ । नागरिक दैनिकमा खबर छ । गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका आन्दोलनरत

पूर्वराजा आज थाइल्याण्ड जाने, श्रीलंका र मुम्बई पनि जाने कार्यक्रम

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह डेढ महिनापछि आज (शुक्रबार) फेरि थाइल्याण्ड जाने भएका छन् । थाइल्याण्डबाट उनी श्रीलंका र भारतको मुम्बई जाने कार्यक्रम तय भएको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार

तीजको दर खाएर नाच्दा नाच्दै ढलेर मृत्यु

हेटौडा । हेटौँडामा तीजको दर खाएर नाच्दा नाच्दै एक जनाको मृत्यु भएको छ । दर खाइसकेपछि छिमेकी अष्टमाया श्रेष्ठको आँगनमा भएको तीज विशेष कार्यक्रममा नाच्दै गर्दा रामहरि सिवाकोटीको मृत्यु भएको

९ हजार नेपाली कामदार मलेसियाको कालोसूचीमा पर्ने खतरा

काठमाडौं । कलिङ भिसा लिएर पनि उड्न नआएपछि करिब ९ हजार नेपाली कामदार मलेसियाको कालोसूचीमा पर्ने खतरा बढेको नागरिक दैनिकमा खबर छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रनलयले जेठ

निर्मला हत्या प्रकरणः ‘अब एसपी र डिएसपीको डिएनए जाँच’

निर्मला पन्त हत्याकाण्डका दोषी बचाउन र घटना ढाकछोप गर्न प्रहरी नै सक्रिय रहेको भन्दै उनका आफन्तले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्लि विष्ट र डिएसपी ज्ञानबहादुर सेठीको डिएनए परीक्षण गर्न माग

प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीलाई पत्याएनन्

काठमाडौं – केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार बनेको झन्डै ७ महिना बितिसक्दासम्म अन्तरप्रदेश परिषद् बैठक बस्न नसकेपछि मुख्यमन्त्रीहरू प्रधानमन्त्रीसँग असन्तुष्ट बनेका छन् । बल्ल बल्ल हुन लागेको उक्त बैठक

नियमविपरीत नेसनल मेडिकल कलेज सञ्चालन गर्न दिने तयारी

मेडिकल कलेज सञ्चालनको प्रक्रिया रोकिएपछि स्वास्थ्य मन्त्रालयले प्रस्तावित काठमाडौं नेसनल मेडिकल कलेजलाई मापदण्डविपरीत तीन सय शय्याको अस्पताल सञ्चालनको अनुमति दिने तयारी गरेको छ। जब कि, विज्ञहरूको टोलीले कलेजको घट्टेकुलोस्थित अपार्टमेन्टमा

ओलीले उदघाटन गरेको पाइप ग्यास बन्द भयो !

विराटनगर – ‘सिलिन्डर बोक्ने जमाना अब गए,’ गत ५ भदौमा विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसदनमा जडान गरिएको गोबर ग्यास प्लान्ट उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले घोषणा गरेका थिए । उपस्थित

कतारले दिन्छ ३० रियाल, कामदारको हातमा ६ रियाल

कतारमा निर्माण क्षेत्रमा कार्यरत कामदारका लागि प्रतिघण्टा ३० रियाल छुट्याएर पनि उनीहरुको हातमा भने जम्मा ६ रियाल मात्रै पर्ने गरेको छ । कतार सरकारका आयोजनामा काम गर्ने कामदारका लागि प्रतिघण्टा

न्याय खोज्दै निर्मलाका बुवाआमा काठमाडौंमा

छोरीको हत्या भएको ४६ दिन भइसक्दा पनि अपराधी पत्ता नलागेको र प्रहरीले नै अपराधीलाई जोगाउन खोजेको भन्दै न्यायका लागि निर्मला पन्तका बुवा यज्ञराज र आमा दुर्गादेवी पन्त मंगलबार काठमाडौं आइपुगेका

मुख्यमन्त्री गुरुङ भन्छन्ः यौन व्यवसाय व्यवस्थित नहुँदा जनताले दुःख पाए

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौनकर्मीका लागि ‘रेडलाइट एरिया’ को बहस अघि बढाउनुपर्ने बताएका छन्। धेरैलाई मन नपरेको तर, चलिरहेको यौन व्यवसायलाई व्यवस्थित गर्न पनि रेडलाइट एरियाबारे बहस चलाउन जरुरी

४८ दिनपछि अनुसन्धान शून्यमा, प्रधानमन्त्री र गृहमन्त्री मूकदर्शक

पटकपटक टोली परिवर्तन भइरहेका छन् । तर, अनुसन्धान अपराधीनजिक पुग्न सकेको छैन । छानबिनमा फरक कोण राख्ने उपसचिव वीरेन्द्र केसीले राजीनामा दिएका छन् । उनको निष्कर्ष आखिर के हो त