२०७६ बैशाख ९, सोमवार

उपमेयरमाथि बोतल प्रहार

September 14, 2018
428 Views

म्याग्दी । जिल्लाको महागढीमाई नगरपालिका बरियारपुरकी उपप्रमुख तारादेवी कानुमाथि बिहीबार मध्याह्न बोतल प्रहार गरी दुर्व्यहार गरिएको छ । नागरिक दैनिकमा खबर छ ।

गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका आन्दोलनरत विद्यार्थीलई वार्तामा बस्नका लागि आग्रह गरिरहेका बेला उपप्रमुखमाथि एकजना गैरविद्यार्थीले बोटल प्रहार गर्दै हातपात प्रयास गरेका थिए ।

महागढीमाई नगरपालिकाले गढीमाईए महेन्द्र प्राविधिक नमुना माविका शिक्षक मनोज साह गोंढलाई अर्को विद्यालयमा सुरुवा गरेको विरोधमामंगलबारदेखि केही विद्यार्थी प्रदर्शन गर्दै आएका छन् । फाइल तस्बिर :

Facebook Comments

सम्बन्धित खवर

यी हुन् पूर्व माओवादीको भागमा परेका जिल्लामा नेतृत्व गर्ने जिल्ला अध्यक्षहरु (नामावली सहित)
राजनीति
0 shares49 views
राजनीति
0 shares49 views

यी हुन् पूर्व माओवादीको भागमा परेका जिल्लामा नेतृत्व गर्ने जिल्ला अध्यक्षहरु (नामावली सहित)

himal post - २०७६, ९ बैशाख १२:२९

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रको एकतामा जिल्ला नेतृत्वको भागवण्डापछि माओवादीतर्फबाट नेतृत्व गर्नेको सूची बाहिर आएको छ । ७७…

सुनको भाउ तोलाको ५ सय रुपैयाँले बढ्यो
समाचार
0 shares3 views
समाचार
0 shares3 views

सुनको भाउ तोलाको ५ सय रुपैयाँले बढ्यो

himal post - २०७६, ९ बैशाख १२:११

काठमाडौँ । आज सुनको भाउ बढेको छ । आज छापावाला सुन तोलाको ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो…

श्रीलंकामा  हमलापछि काठमाडौंमा हाई अलर्ट !
समाचार
0 shares43 views
समाचार
0 shares43 views

श्रीलंकामा हमलापछि काठमाडौंमा हाई अलर्ट !

himal post - २०७६, ९ बैशाख १२:०३

काठमाडौं– श्रीलंकामा भएको आतंकवादी हमलापछि काठमाडौंमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । श्रीलंकामा २ सय ९० जनाको ज्यान जानेगरी आइतबार…