Uncategorized Archives - Page 39 of 46 - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

अछाममा चौँरीगाईको पुच्छर र हड्डीसहित एकजना पक्राउ

अछाम । अछाममा चौँरीगाईको पुच्छर र हड्डीसहित एक जना पक्राउ परेका छन् । हुम्लाको सिमकोट गाउँपालिका– ६ घर भएका कुंगा लामालाई अछामको ढकारी गाउँपालिका– १ सैनबजारमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको

अन्योलमा डिजिटल टेलिभिजन

काठमाडौँ । एनालग प्रविधिलाई प्रतिस्थापन गर्दै मुलुकभर डिजिटल टेलिभिजन अनिवार्य गराउने सरकारी कार्यक्रम अन्योलमा परेको छ । केबल टेलिभिजन प्रसारण रोक लगाउने सरकारी कार्यक्रमविरुद्ध सर्वोच्च अदालतमा दायर रिटका लागि तोकिएको

पेन्सनमा मात्रै ४५ अर्ब रुपैयाँ भन्दा बढी खर्च

काठमाडौं  ।  सरकारले पेन्सनको भार कटौती गर्न बनाएको योगदानमा आधारित पेन्सन प्रणालीसम्बन्धी कानुनी मस्यौदा अलपत्र परेपछि राज्यले पेन्सनमा मात्रै चालु आवमा ४५ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने भएको आजको अन्नपुर्णमा

मुल्यवृद्धिलाई लिएर निमार्ण ब्यवसायीहरु आन्दोलित

बुटवल । अप्रत्यायिक रुपमा निमार्ण सामग्रीको मूल्य वृद्धिलाई लिएर नेपाल निमार्ण ब्यवसायी महासंघमा आवद्ध लुम्बिनीका ब्यवसायीहरुले आन्दोलतका कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि पत्रकार सम्मेलनमार्फत

पूर्वराजा ज्ञानेन्द्र शाह भारतमा ,मुख्यमन्त्री आदित्यनाथसँग भेट

काठमाडौं । पश्चिम नेपालको भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाह भारत पुगेका छन् । भारतको उत्तर प्रदेश पुगेर उनले त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह र

दाङमा लाग्यो ‘राजा आऊ देश बचाऊ’को नारा

दाङ– पश्चिम नेपालको भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दाङ आइपुगेका छन्। दाङ जिल्लाको सदरमुकाम घोराही प्रवेश गर्ने क्रममा देउखुरी उपत्यकाको अर्जुन खोलामा उपस्थित भएका समर्थकहरूले स्वागत गर्दै नारा लगाएका छन्।

चिसोमा सुन्तला खानुपर्ने यस्ता छन् १० कारण

कतिपयमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ । तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्त्व छुट्टै छ । सुन्तला स्वादकालागि मात्र नभई स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक

जनक्रान्तीका लागि माओवादी केन्द्रसंग पनि एकता गरेर अगाडी बढ्नु पर्छ :बैद्य

काठमाडौँ, पुस १८ । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले सबै  माओवादी पार्टी सङ्गठित गर्ने निर्णय सहित त्यसको तयारीमा जुट्न नेता कार्यक्रतलाई आव्हान गरेको छ । नेत्र विक्रम चन्द विप्लव

आजदेखि स्वस्थानी व्रत सुरू

साँखु शालिनदी मेला मंगलबारदेखि मात्रै काठमाडौं ।। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरू भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी

सचिवज्यू सपिङ जाँदा पनि मिटिङमा हुनुहुन्छ भन्ने चलन

केन्द्रीय प्रशासनिक भवन सिंहदरबारका मन्त्रालयदेखि अधिकांश सरकारी कार्यालयका हाकिम लगातार मिटिङमा व्यस्त हुँदा सेवाग्राही हैरानीमा परेका छन्। उनीहरूले मन्त्रालयलाई ‘मिटिङको अखडा र हाकिमलाई ‘कामचोर’ को संज्ञा दिन थालेका छन्। आजको अन्नपूर्ण पोस्टमा

के.आई नेपालद्वारा दिल्ली स्थित नेपाली राजदूतावासलाई ध्यानकर्षण !

भारतको नयाँ दिल्लीको एक आश्रममा महिला हिंसा भएको भन्दै उक्त आश्रममा नेपाली महिला तथा बालिका भए नभएको छानबिन गर्न भारत स्थित नेपाली राजदूतावासलाई ध्यानकर्षण गराईएको छ । विगत १० वर्षदेखि

प्रवासी नेपाली मञ्चले १ नम्बर इलाका कमिटी गठन गर्ने

ओम प्रकाश बानियाँ/दोहा, कतार नेकपा एमाले निकट प्रवास भातृ सङ्गठन प्रवासी नेपाली मञ्च कतारले २९ डिसेम्बर २०१७ मा १ नम्बर नगर कमिटी गठन गर्ने भएको छ । पाँचौँ राष्ट्रिय अधिवेशन