Uncategorized Archives - Page 30 of 46 - Himal Post Himal Post
  • २५ मंसिर २०८२, बुधबार
  •      Wed Dec 10 2025
Logo

रोहित शर्मा बने उपकप्तान : यस्तो छ घोषणा

एजेन्सी– अनेक अनुमानकाबीच भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आइतबार वेष्ट इण्डिज भ्रमणका लागि विराट कोहलीको कप्तानीमा भारतीय किक्रेट टोलीको घोषणा गरेको छ। हालै इंग्ल्याण्ड र वेल्समा सम्पन्न भएको १२ औँ

सांसदका स्वकीयहरूको न नियुक्ति न योग्यता : तलब बराबर

काठमाडौं, २ साउन । कानुन बनाउने विधायकहरूले नै नियुक्त गरेका स्वकीय सचिवहरूले न नियुक्ति पत्र पाएका छन् र सेवासम्बन्धी कार्य विवरण (टीओआर) नै । प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदले राज्य कोषबाट तलब–सुविधा

अब मन्त्रीनिवासमा जिम, स्विमिङपुलदेखि हेलिप्याड

काठमाडौं – सरकारले मन्त्रीहरूका लागि जिम, स्विमिङपुलदेखि हेलिप्याडसम्म भएको सुविधासम्पन्न आवास बनाउँदै छ । संसद् भवन निर्माणका लागि छुट्याइएको ललितपुर महानगरपालिकाको भैँसेपाटीस्थित सैंबु आवास क्षेत्रमा साढे दुई अर्ब लागतमा ९६

भारतले खोल्न नमानेको बाँध भत्कियो : भारतीय बस्तीमा बिचल्ली

रौतहट- अविरल वर्षाका कारण भारतले खोल्न नमानेको बाँध भत्किएको छ । बाँध भत्किएपछि भारतीय बस्तीमा बिचल्ली मच्चिएको छ । बाढीले बैरगनिया, अशोगी, भकुरहर र सिन्धुलिया बाँध भत्काएको हो । यो बाँध भारतीय

देशभर बाढी र पहिरोको बितण्डा : ६ जनाको मृत्यु

काठमाडौँ —अविरल वर्षाका कारण देशभर त्रास बढेको छ भने कैयौं स्थानमा बाढी र पहिरोले बितण्डा मच्चाएको छ । गृह मन्त्रालयका अनुसार लगातार परेको वर्षापछि आएको बाढी र पहिरोका कारण ६ जनाको

सुपादेउराली नजिकै जिप दुर्घटना : ३ को मृत्यु, ५ घाइते

अर्घाखाँचीको सुपादेउराली नजिकै जिप दुर्घटना भएको छ । कृष्णनगरबाट सन्धिखर्क आउँदै गरेको जिप दुर्घटना भएको हो । लु १ ज १३२९ नम्बरको जिप सुपादेउराली नजिकै पल्टिएपछि ३ जनाको घटनास्थल मै

डोल्पामा कार्यालय प्रमुख र कर्मचारीबीच कुटाकुट – ७ थुनामा

डोल्पा – शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालय सुलिगार्डका निमित्त संरक्षण अधिकृत र अन्य कर्मचारीबीच कुटाकुट हुँदा सात कर्मचारी पक्राउ परेका छन् र तिनीहरूलाई हाल थुनामा राखिएको छ। पोस्टबाट कार्यालयमा फर्किएका कर्मचारीले

कविता : साला पहाड मे क्या है !

~मीन बहादुर बिष्ट~ १. मुहानबाट निस्केर फुत्त कहीँ हुत्तिँदै कहीँ थामिँदै तर कहीँ कतै पनि पछाडि फर्केर एक नजरसम्म नलगाउँदै बरु उल्टै दुई किनारहरूमा सालिकझैँ उभिएका रोगी पहाडहरूलाई लात हान्दै

डा. भट्टराईलाई निरङ्कुश राजतन्त्र याद आएपछि…

काठमाडौं: पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले राजापा सांसद रेशम चौधरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्  । उनले चौधरीलाई अस्पालामा स्वयं भेट गरी जानकारी लिएका हुन् 

गगन थापाले कम्युनिस्ट सरकारको नियतमाथि प्रश्न उठाएपछि…

अछाम– नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले नेपालमा कम्युनिस्ट पार्टी जनताका निम्ति काम गर्ने नभएर सिंहदरबारको अधिकार प्राप्तिका लागि एक भएको आरोप लगाएका छन्। अछामको मुजाबगरमा आइतबार आयोजित कांग्रेसको आमसभालाई

विश्वको पाँचौँ अर्थतन्त्र यसरी बन्दैछ भारत

यो वर्ष विश्वकै पाँचौँ ठूलो अर्थतन्त्रमा भारतले बेलायतलाई पछि पार्ने देखिएको छ । २०२५ सम्म जापानलाई पनि पछि पार्दै एसिया–प्रशान्त क्षेत्रको दोस्रो ठूलो अर्थतन्त्र हुने ग्लोबल इन्फर्मेसन प्रोभाइडर आईएचएस मार्केटले

लेख : पुस्तक प्रकाशन कसरी गर्ने ?

-कृष्ण आचार्य यसअघि लेखक कसरी बन्ने भन्नेबारे एक सामग्री प्रकाशित भएको थियो। धेरैले मन पराउनुभयो र त्यसपछि पुस्तक प्रकाशनका लागि के गर्नुपर्छ भन्नेबारे पनि लेखिदिन आग्रह गर्नुभयो। म लेखक भएकाले