खेलकुद Archives - Page 88 of 229 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

जितसँगै चिली क्वाटरफाइनलमा

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा चिलीले इक्वेडरलाई २-१ ले पराजित गरेको छ । लगातार दोस्रो जितसँगै चिली क्वाटरफाइनलमा प्रवेश गरेको छ । चिलीले खेलको

मालिङ्गाको कमालले ईङ्ल्याण्ड पराजित

एजेन्सी । लाथिस मालिङ्गाले चम्किएको खेलममा श्रीलंकाले ईङ्ल्याण्डलाई पराजित गरेको छ । लिड्समा २ सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु टोली ईङ्ल्याण्ड मालिङ्गाको धारिलो बलिङ सामु निरिह रह्यो ।

विश्वकप खेल्ने टिमले जर्सी फेर्ने : कसले कस्तो लगाउंदै छन् ?

एजेन्सी- इंग्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी टिमले आफ्नो जर्सी फेर्ने भएका छन् । आइसिसीको नयाँ नियम अनुसार सहभागी केही टिमले आफुले नियमित प्रयोग गर्दै आएको जर्सी फेर्न लागेका हुन्

इंग्ल्यान्डलाई जित निकाल्न सहज : श्रीलंका सस्तोमै समेटियो

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा श्रीलंकाले घरेलु टोली इंग्ल्यान्डलाई २ सय ३३ रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५०

इंग्ल्यान्डले हार्ने र श्रीलंकाले जित्ने सम्भावना कति ?

एजेन्सी – एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज घरेलु टोली इंग्ल्यान्ड र श्रीलंका भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ सुरु हुने छ । तुलानात्मक रुपमा

डेभिड वार्नर र विराट कोहलीको बराबर किर्तिमान

काठमाडौं – इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेभिड वार्नरले दुई शतक प्रहार गरेका छन्। उनले दुई शतक पुरा गरेसँगै भारतका कप्तान विराट कोहलीको

कोपा अमेरिका : जापान र उरुग्वेको रमाइलो खेल

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा जापान र उरुग्वे बराबरीमा रोकिएका छन् । एसियाली राष्ट्र जापानले खेलमा दुई पटक अग्रता लिएपनि जोगाउन नसक्दा उरुग्वेसँग २-२

आजको खेलबाट मोइन अलीको नयाँ किर्तिमान

एजेन्सी — इंग्ल्यान्डको एकदिवसीय क्रिकेटमा आएको परिवर्तनमा एउटा हिस्सा हुन पाएकोमा मोइन अली दंग छन् । उनले मौका पाएको खण्डमा श्रीलंकाविरुद्ध शुक्रबार इंग्ल्यान्डले खेल्ने विश्वकप खेल अलीको एकदिवसीय अन्तर्राष्ट्रियमा एक सय

डेविड वार्नरले किन मागे माफी ?

एजेन्सी— डेविड वार्नरले दुर्घटनावश टाउको फुटाइदिएकोमा आफ्नी आमासँग माफी मागेको जयकिसन प्लाहाले बताएका छन् । जुन ९ मा विश्वकप क्रिकेटमा भारतसँगको खेलअघि अस्ट्रेलियाली ब्याट्सम्यान वार्नरले नेट्समा प्रहार गरेको बलले बलर प्लाहाको

जसप्रीत बुमराहको गुनासो : मुभमेन्ट मिलेन

एजेन्सी – भारतका फास्ट बलर जसप्रीत बुमराहले इङ्ल्याण्डको पिच सबैभन्दा सपाट रहेको बताएका छन्। उनले सपाट पिचका कारण बलरहरूलाई कुनै ‘मुभमेन्ट’ नमिलेको बताए। ‘मैले जति पनि क्रिकेट खेले त्यसमा इङ्ल्याण्डको

नेपाली खेलाडी चम्किंदै : सन्दीपसंगै लिग खेल्दै सोमपाल

नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामीले पहिलो पटक विदेशी फ्रेन्चाइजी लिग खेल्ने भएका छन । उनलाई क्यानडामा हुने ग्लोबल टी-२० लिगमा  विनिपेग हक्सले टिममा लिएको छ । बिहीबार भएको क्यानडा ग्लोबल

अष्ट्रेलिया शीर्षस्थानमा : बंगलादेशको बिजोग

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा साविक विजेता अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार बंगलादेशलाई ४८ रनको पराजित गर्दै इंग्ल्यान्ड र न्युजिल्यान्डलाई पछि पार्दै अष्ट्रेलिया शीर्ष स्थानमा