आजको विश्वकप क्रिकेट : कोहली, केन, बुमराह र
(बीबीसी) मङ्गलवारदेखि शुरू हुने विश्वकप क्रिकेट सेमिफाइनल खेलहरूका लागि रङ्गशालाको टिकट पाउन साढे छ लाख आवेदन परेका छन्। पहिलो सेमिफाइनल मङ्गलवार भारत र न्यूजील्याण्डबीच हुनेछ भने दोस्रो सेमिफाइनल बिहीवार अस्ट्रेलिया











