फुटबल रङ्गशालामा भागदौड, एक जनाको मृत्यु ३७ घाइते
मदागास्कर, अन्तानानारिभो (रासस/एएफपी) । मदागास्करको राजधानी अन्तानानारिभो मा एक फुटबल रङ्गशालामा भागदौड मच्चिँदा कम्तिमा एक जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । घाइतेहरूलाई राजधानीस्थित एक अस्पतालमा












