मेस्सी नम्बर १ मैः रोनाल्डो, नेमार र एम्बाप्पे शीर्ष १० मै अटाएनन् - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

मेस्सी नम्बर १ मैः रोनाल्डो, नेमार र एम्बाप्पे शीर्ष १० मै अटाएनन्



बार्सिलोनाका कप्लान लियोनल मेसी पछिल्लो हप्ता युरोपियन फुटबलमा सर्वाधिक उत्कृष्ठ खेलाडी घोषित भएका छन्।

इएसपिएनले यो सिजनको लिगमा गरेको प्रदर्शनको आधारमा लियोनल मेसी १ नम्बरमा पुगेका खबर आजको नयाँ पत्रिकाले छापेको छ।

त्यस्तै म्यानचेस्टर युनाइटेडका रोमेलु लुकाकु दोश्रो नम्बरमा रहन सफल भए।

मेसी अघिल्लो हप्ता भएको खेलमा निकै राम्रो लयमा देखिए। हुस्काविरुद्ध बार्सिलोनाले ८–२ को जित निकाल्दा मेसीले २ गोल गरेका छन्।

युभेन्टसका क्रिस्टियानो रोनाल्डो, फ्रान्सका एम्बाप्पे, ब्राजिलका नेमार शीर्ष १० मै पर्न सकेनन्।