चेन्नईसँग दिल्ली हार्यो : सन्दीप बिनाको खेल फिक्का
काठमाडौं । साविकको विजेता चेन्नई सुपर किङ्सले इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नईले लगातार दोस्रो










