राजनीति Archives - Page 81 of 761 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

बागी उम्मेदवारमाथि निर्मम बन्दै सत्ता गठबन्धन

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलले आगामी मंसिर ४ मा हुन लागेको आम निर्वाचनमा पार्टीका बागी उमेदवारलाई कारबाही गर्ने तयारी गरेका छन् । सत्ता गठबन्धनको बैठक आज बस्दै छ ।

प्रधानमन्त्री देउवाबाटै लगातार निर्वाचन आचारसंहिता उल्लङ्घन

काठमाडौं- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कडाई गरेको बताइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले भने लगातार आचार संहिता उल्लङ्घन गर्दै हिंडेका छन् । निर्वाचन आचारसंहिता २०७९ मा भने प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री लगायतलाई कुनै

झापा ३ मा एमालेबाटै राजेन्द्र लिङदेनलाई धोका

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई एमालेबाट नै धोका भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा झापा क्षेत्र नम्बर ३ बाट बागी उठाएको खुलेको छ । ओलीकै निकट मानिने जिल्ला

प्रधानमन्त्रीका प्रेसल्लाहकार परियारको उम्मेदवारी खारेज

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको छ। प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसले समानुपातिक सूचीमा राखेका उम्मेदवारी आयोगले खारेज गरिदिएको हो । उम्मेदवार

समानुपातिकका ५५० व्यक्तिको उम्मेदवारी खारेज

काठमाडौँ- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा तोकिएको जरिवाना समयमा नबुझाउने र अन्य अयोग्यता भएका पाँच सय ५० व्यक्तिको उम्मेदवारी

एमाले अध्यक्ष ओलीले चुच्चे नक्सामा समेटिएको ठाउँबाट चुनावी सम्बोधन गर्ने

काठमाडौं – नेकपा एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी सभाको आयोजना गर्ने भएको छ । एमालेले कात्तिक १८ गते सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट राष्ट्रव्यापी रुपमा चुनावी अभियानको

शंकर पोखरेलको राजनीति कमजोर बनाउने विष्णु पौडेलको रणनीति

काठमाडौं- ‘राजनीति निकै निर्मम हुन्छ’ भन्ने हामीले सुनेको एउटा कथन हो । प्राय हामीले देखेको, भोगेको राजनीति दलहरूबीचको हो । तर एउटा दलभित्र हुने राजनीति कति निर्मम हुन्छ यसका केही

शङ्कर पोख्रेल भन्छन्- मंसिर ४ गठबन्धनलाई बिदा गर्ने अवसर

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले मंसिर ४ गतेको निर्वाचन गठबन्धन सरकारलाई बिदा गर्ने अवसर भएको बताएका छन्। केवल सत्ता स्वार्थका लागि बनेको गठबन्धन सरकार जनसरोकारका पक्षमा नरहेकोले यसलाई

धनेन्द्र कार्की- कांग्रेसका खम्बा, जनताका नेता

गुल्मीमा पनि निर्वाचनको माहोल तातेको छ । दुई चुनावी क्षेत्र भएको गुल्मीमा प्रतिनिधि सभाका उम्मेदवारबीच हुने भिडन्त जति रोचक देखिन्छ प्रदेश सभामा पनि त्यति नै रोचक माहोल छ । प्रदेश

निर्वाचन आयोगले गगन थापालाई भन्यो- नि:शुल्क डेंगी परीक्षण किन गरेको ?

काठमाडाैं- निर्वाचन आयोगले काठमाडाैं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि उमेदवार बनेका नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आफ्नाे निर्वाचन क्षेत्रका बासिन्दालाई नि:शुल्क डेंगी परीक्षण

मधेशमा बलियो बन्दै जसपा, लोसपाका केन्द्रीय नेताहरुले गरे पार्टी प्रवेश

राजविराज- चुनावी सरगर्मी बढिरहँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गर्ने क्रम बढेको छ । चुनावी गठबन्धनमा पार्टीले थोरै सीटमा तालमेल गरेका कारण

सांसदको पत्तो छैन, संसदीय दलको नेता चुन्दै रवी लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन अगाडी नै संसदीय दलको नेताको निर्वाचन गर्ने भएको छ। रवि लामिछाने सभापति रहेको पार्टीले चुनावभन्दा अघि नै संसदीय दलको नेता चयन गर्न लागेको हो। मंसिर ४