राजनीति Archives - Page 759 of 761 - Himal Post Himal Post
  • २४ चैत्र २०८१, सोमबार
  •      Mon Apr 7 2025
Logo

नेपाल र नेपाली जनताको हितविपरीत कुनै पनि क्रियाकलाप

२७ भदौ, काठमाडौं । बिभिन्न दल निकट विद्यार्थी नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारत भ्रमणका क्रममा नेपाल र नेपाली जनताको हितविपरीत कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेका छन् । आठ

‘प्रचण्ड’को आसन्न भारत भ्रमणको तयारीका लागि महत आज भारत जाँदै

२६ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री प्रकाशशरण महत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को  आसन्न भारत भ्रमणको तयारीका लागि आज भारत जाँदै छन् । प्रधानमन्त्रीको बिहीबारदेखि हुने भारत भ्रमणको एजेण्डा तथा भ्रमणको आवश्यक तयारीका

छिमेकी मुलुक भारत जाँदा पनि नेपालीलाई भिसा !

२५ भदौ, काठमाडौं । भारतीय नागरिकलाई जुनसुकिै देश भएर नेपाल आउन भिसा चाहिँदैन । तर, नेपालीलाई चीन हुँदै भारत जान भने भिसा अनिवार्य चाहिन्छ । दुई देशबीतका विभिन्न सन्धी समझौताविपरीत

संबिधान संसोधनमा हिन्दुराज्य पुर्नस्थापना : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब हुने संबिधान संसोधनमा हिन्दुराज्य पुर्नस्थापना गरि धर्मनिरपेक्षता खारेज गर्न माग गर्नुभएको छ । मधेशबादीदलहरुको चाहनाअनरुप संबिधान संसोधन भए आफूहरुको यो मुद्धा पनि संबोधन गर्नुपर्ने

शंकर पोखरेललाई हत्कडी लगाउन माग गर्दै उजुरी !

काठमाण्डु, २२ भदौ– एमाले नेता शंकर पोखरेलविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही माग गर्दै मुद्धा दायर गरिने भएको छ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसम्वद्ध संघीय समाजवादी युवा फोरमले

दिपकुमारलाई फेरि राजदूत बनाएर भारत पठाउने निर्णयपछि एमालेको यस्तो प्रतिक्रिया

काठमाण्डु, २१ भदौ । नेकपा एमालेले आफ्नो नेतृत्वको अघिल्लो सरकारले फिर्ता बोलएका तत्कालीन भारतका लागि नेपालका राजदूत दिपकुमार उपाध्यायलाई फेरि सोही ठाउँमा फिर्ता पठाउने प्रचण्ड नेतृत्वको सरकारको निर्णयमाथि असहमति जनाएको

नेपाली साहित्य र राजनीतिक विकासमा बिपीको ठूलो योगदान

काठमाडौँ, १४ भदौ । नेपाली राजनीति र साहित्यलाई अहिलेको अवस्थामा ल्याउन विश्वेश्वरप्रसाद कोइरालाको ठूलो योगदान रहेको विभिन्न राजनीतिज्ञ एवम् साहित्यकारले बताएका छन् । बिपी कोइरालाको १०२ औँ जन्मजयन्तीको अवसरमा नेपाल

आन्दोलन गर्न आदिवासी जनजातिलाई सभामुखको आह्वान

११ भदौ, काठमाडौं । सभामुख ओनसरी घर्तीले जनसंख्याका आधारमा राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व आवश्यक रहेको भन्दै त्यसका लागि आन्दोलन गर्न आदिवासी जनजातिहरुलाई आहृवान गरेकी छन् । आदिवासी जनजातिले

भारत र चीनका लागि राजदूत नियुक्ति चाँडैः परराष्ट्रमन्त्री महत

११ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतसहित सबै स्थानमा चाँडै नै राजदूत नियुक्ति हुने बताएका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अगावै भारतका लागि राजदुत नियुक्ति गर्नेबारे कुराकानी

नेकपा एमालेले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी

७ भदौ, काठमडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी गरेको छ । एमाले नेताहरुले मंगलबार विपक्षी दलहरुको बैठक बोलाएर कार्यगत एकता गरेर अघि बढ्नेबारे छलफल गरेका छन्

देशमा ‘सिष्टम’ बसाल्छुः प्रधानमन्त्री

७ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनौतिको सामना गर्ने संकल्पसहित प्रधानमन्त्रीको पद सम्हालेको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा ललितपुरका सामाजिक अगुवाहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आफूले दोस्रो

प्रधानमन्त्री दाहाल ३ दिने भारत भ्रमण गर्ने

काठमाडौं, भाद्र ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही भाद्र ३० गतेदेखि ३ दिने भारत भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री दाहालको यही इच्छा अनुसार भ्रमणका क्रममा कुनै ठूलो परियोजनामा