राजनीति Archives - Page 750 of 761 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

दिएको समय सीमाभित्र निर्वाचन गर्न छाडेर सरकार अन्यत्र

दमक, माघ २१ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले संविधानले दिएको समय सीमाभित्र निर्वाचन गर्न छाडेर सरकार अन्यत्र छलकपटमा मात्रै केन्द्रित भएको आरोप लगाएका छन् ।

जिल्ला अदालतको आदेश सीके राउतलाई १० दिन मात्र थुनामा राख्नुहोस्

२१ माघ, काठमाडौं । जिल्ला अदालत सिराहालेसीके राउतलाई १० दिन थुनामा राख्न अदालतले म्याद दिएको छ । बिहीबार जनकपुरबाट पक्राउ परेका राउतलाई आज शुक्रबार अदालतमा उपस्थित गराइएको थियो । राज्य

सरकार कसरी ढल्नु पर्छ हामीलाई थाहा छ : विप्लव

हिमाल पोस्ट / २१ माघ, काठमाडौं । सरकारले आफ्नो पार्टीविरुद्ध दमनकारी नीति लिएको विप्लव माओवादीले आरोप लगाएको छ । आठौं महाधिवेशनको तयारी गरिरहेका बेला मन्त्रिपरिषदमा गृहमन्त्रीले पार्टीका गतिविधिमाथि नियन्त्रण गर्ने

नेपाल बिद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस इकाई समितीले कक्षा कमिटि गठन

  बुटवल ,२०७३-१०-२० सुरज पाण्डे, नेपाल बिद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस इकाई समितीले कक्षा कमिटि गठन अभियान सुरु गरको छ। ने बि संघको केन्द्रीय कार्यक्रम जहा बिद्यार्थी त्यहाँ नबि संघ

वाइसिएलले एकताको राष्ट्रीय सम्मेलन गर्ने

 हिमालपोष्ट/काठमाडौं, २० माघ । नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाईसिएल नेपालले आगामी वैशाख ९, १० र ११ गते एकताको राष्ट्रिय सम्मलेन गर्ने भएको छ । गत माघ १८ गते बसेको

ओलीका पछिल्ला सबै उपद्रो फिल्म सुटिङका लागी भईरहेको तथ्य खुल्यो !

  काठमाडौं, १९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलन या अरु केहीका नाममा गर्ने सबै उभद्रो उनको जिवनीमा आधारित भएर बनिरहेको फिल्म ‘रातो सुर्य’ का लागी भएको

सबैभन्दा बढी दल काठमाडौँमा दर्ता

काठमाडौँ, माघ १९ गते ।  निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका लागि ७५ वटै जिल्लामा एक महिनाको अवधि तोकेर दल दर्ताका लागि सूचना प्रकाशन गरेकोमा सबैभन्दा बढी काठमाडौँ जिल्लामा ४५ वटा राजनीतिक

ने.वि.सङ्घ सिद्धार्थ गौतम बुद्ध क्याम्पस इकाई समितिको कक्षा कमिटि गठन

तिलक सुवेदी/बुटवल माघ १८  नेपाल विधार्थी सङ्घ सिद्धार्थ गौतम बुद्ध क्याम्पस इकाई समितिले कक्षा कमिटि गठन अभियान चलाएको छ । ने.वि सङ्घको केन्द्रीय कार्यक्रम ‘ जहाँ बिधार्थी त्यहाँ ने.वि सङ्घ

राष्ट्रिय प्रजातन्त्र पार्टी हँसपुरकाे भेला सम्पन्न

हरि प्रसाद भुसाल/अर्घाखाँची माघ १४ राष्ट्रिय प्रजातन्त्र पार्टी हँसपुरकाे भेला हिजाे सम्पन्न भएकाे छ । राप्रपाका जिल्ला सह संयाेजक अमर बहादुर थापाकाे प्रमुख अातिथ्यतामा भएकाे भेलाले तारा प्रसाद पन्थिकाे अध्यक्षतामा

संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन अपरिहार्य :बडू

बैतडी, माघ १४ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन अपरिहार्य भएको बताउनुभएको छ । बिहीबार काँग्रेस बैतडीले मेलौलीमा आयोजना गरेको आमसभामा प्रमुख

राप्रपाले बाड्यो करिब बीसलाखलाई सदस्यता

काठमाडौँ,  माघ १४ गते  । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर करिब २० लाख साधारण सदस्यता वितरण गरेको छ । पार्टीलाई सङ्गठित र व्यवस्थित बनाउन तल्लो तहदेखि माथिल्लो तहसम्मका नेता तथा कार्यकर्तालाई

सांसदहरूले मागे प्रधानमन्त्रीसँग सप्रमाण स्पष्टीकरण

काठमाडौं, ११ माघ । लामो समयदेखि अव्यवस्था, बहिष्कार र एजेन्डाविहीनताबाट ग्रस्त संसद्मा सोमबार सांसदहरूले राष्ट्रिय सुरक्षा, बढ्दो सुन तस्करी, राष्ट्रियतामा आँच पुग्ने अभिव्यक्ति र गतिविधिसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले एक वर्षभित्र