काठमाडौं महानगरपालिकामा एमालेको अग्रता - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

काठमाडौं महानगरपालिकामा एमालेको अग्रता



काठमाडौं महानगरपालिकाको मेयरमा एमालेले अग्रता कायम राखेको छ । एमालेका विद्यासुन्दर शाक्य ५ हजार ४ सय ५८ मतसहित अग्र स्थानमा  छन ।   उनका प्रतिद्वाद्धी  कांग्रेसका राजुराज जोशीले ३ हजार २ सय ३५  मतका साथ पछ्याइ रएका छन  । एमालेका शाक्य कांग्रेसका जोशी भन्दा २२२३  मतले अघि छन ।

काठमाडौं महानगरपालिका (मेयर)

  • एमाले–विद्यासुन्दर शाक्यः ५४५८
  • कांग्रेस–राजुराज जोशीः ३२३५
  • विवेकशील नेपाली–रञ्जु न्यौपानेः २२०१
  • साझा पार्टी–किशोर थापाः १४९८
  • माओवादी केन्द्र- सर्वोत्तम डंगोल:४९४
  • नयाँ शक्ती-  पवित्र बज्राचार्य:८९