राष्ट्रिय जनमाेर्चा अर्घाखाँचीद्वारा चुनावी जनभेटघाट तथा घरदैलाे अभियान
जितेन्द्र खत्री जेठ ११, अर्घाखाँची राष्ट्रिय जनमाेर्चा भुमेकास्थान नगरपालिका वडा न २ ढाकावाङ्ग र वडा न ३ धारापानिका विभिन्न ठाउँमा राष्ट्रिय जनमाेर्चाकाे चुनाबि जनभेटघाट तथा घरदैलाे अभियान सम्पन्न भएका छन्











