राजनीति Archives - Page 730 of 761 - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

भ्रष्टाचारी नेता उम्मेदवार बन्न पाउँदैनन् : गगन थापा

चितवन नेपाली कांग्रेसका नेता गगनकुमार थापाले भ्रष्टाचारीलाई उम्मेदवार बन्न दिनेगरी विधेयक संशोधन हुन नदिने बताएका छन् । सोमबार चितवनमा आयोजित गौरीदेवी प्रधानको ८३औं जन्मोत्सवका अवसरमा ज्येष्ठ अभिनन्दन तथा गौरीदेवी प्रधानको

अखिल क्रान्तिकारीको पहिलो चुनाव, अनिल शर्मासँग तामाङ र अर्याल भिड्दै

काठमाडौँ – अखिल क्रान्तिकारीमा पहिलो पटक चुनाव हुने भएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि आज उम्मेदवारको मनोनयन दर्ता भएको छ । अपराह्न ४ देखि साँझ

प्रचण्डको समर्थनमा बामदेव गौतम प्रधानमन्त्री बन्दै : झलनाथ

काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको तर्फबाट अब बामदेव गौतम प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् । हिमालयन टेलिभिजनको कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै नेता खनालले

माओवादी केन्द्रको हेडक्वार्टर विघटन

भदौ १२, काठमाडौँ- नेकपा माओवादी केन्द्रको हेडक्वार्टरको विघटन भएको छ। ९९ सदस्यीय केन्द्रीय समीती बनाउने निर्णय संगै हेडक्वाटर बिघटन गरिएको हो । आइतबार बसेको पार्टीको हेडक्वार्टरको बैठकले उक्त निकाय विघटन

प्रधानमन्त्री देउवा र बिहारका मुख्यमन्त्री नितिश कुमारबीच भेटवार्ता

काठमाडौं, भदौ ११ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बिहारका मुख्यमन्त्री नितिश कुमारबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवासँग शनिबार साँझ बिहारको रोयल रेसिडेन्सी होटलमा मुख्यमन्त्री नितिश कुमारले

भारतमा गरेका सम्झौता नेपाल र नेपालीको हित विपरित : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कार्यवाहक अध्यक्ष बामदेव गौतमले भारतको राजकिय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वभौम अधिकार सम्पन्न नेपाल र नेपालीको घोर अपमान गरेको आरोप लगाएका छन्

एमालेसँग पनि तालमेल गर्न सक्छौं : प्रचण्ड

धनगढी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको देखिएको बताएका छन् । प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीको भ्रमणका

उमेर हद नलाग्ने गरी अखिल क्रान्तिकारीको विधान पारित

१० भदौ, काठमाडौँ । कीर्तिपुरमा जारी अखिल क्रान्तिकारीको २१ औँ राष्ट्रिय सम्मेलनको बन्दसत्रले राजनीतिक, विधान प्रतिवेदन पारित गरेको छ । तेस्रो दिनको बन्द सत्रमा विभिन्न २१ वटा समूहका टोली नेताले

प्रधानमन्त्रीको भारत भ्रमण सफल भयो: प्रचण्ड

धनगढीः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको बताएका छन् । प्रचण्डले प्रधानमन्त्री देउवाको भ्रमणका क्रममा पुराना सहमति कार्यान्वयनबारे छलफल भएको तथा केही

तीन कोइराला एक हुनुको रहस्य

काठमाडौं, १० भदौ कांग्रेस महामन्त्री शशांक कोइराला निवास महाराजगन्जमा शुक्रबार तीन कोइराला (शशांक, शेखर र सुजाता) एउटै मञ्चमा देखिए । यो एउटा तत्कालिन संयोग मात्रै थिएन । पाँच साताअघि पारिवारिक

सुर्खेतमा प्रचण्डको गर्जन देशले अहिले जितेका सबै मुद्दा माओवादीकै हुन्

सुर्खेत, १० भदौ । प्रदेश नम्बर ६ का अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन सुर्खेत आइपुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्दै माओवादीले चुनाव हारेपनि मुद्दा जितेको बताएका छन् । अहिलेका राजनीतिक मुद्दा

ब्यालेटको लडाईं हार्ने छुट माओवादीलाई छैन: प्रचण्ड

सुर्खेत, भदौ १० माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्रलाई ब्यालेटको लडाईं हार्ने छुट नभएको बताएका छन्। शुक्रबार सुर्खेतमा प्रदेश नम्बर ६ का अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै हार्ने छुट नभएको बताएका