राजनीति Archives - Page 729 of 762 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

लुम्बिनी विकास कोषमा पुग्यो संसदीय समिति

बोर्डका सदस्य दुर्गाप्रसाद उपाध्यायको दवावमा संस्कृति मन्त्रीले कांग्रेस समर्थित ११ जना कर्मचारीहरूलाई मात्रै तलब निकासा गरेपछि बाँकी कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । चरम राजनीतिले गर्दा कोषलाई कामकारबाही अगाडि बढाउन समस्या भएको

निर्वाचन आचारसंहिताको चरम उलंघन

भाद्र २८, असोज २ गते २ नम्बर प्रदेशमा हुने तेस्रो चरणको निर्वाचन प्रचारका क्रममा दल तथा उम्मेदवारले आचारसंहिताको चरम उलंघन गरेका छन् । निर्वाचन आयोगले आचारसंहिता अनुगमनका लागि २ सचिव

प्रचण्डको अपिल : निन्द्राबाट बिउझिने गरौँ

भदौ २८, काठमाडौ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निन्द्राबाट बिउझिने बित्तिकै हिडेर एकताबद्ध हुन अपिल गरेका छन् । उनले माओवादी आन्दोलनलाई केहि बर्षभित्र शक्तिशाली बनाउने उदघोष गर्दै बिभाजित

मन्त्रीपरिषद विस्तार गर्ने सरकारको निर्णय प्रति निर्वाचन आयोगको असन्तुष्टि

भाद्र २६,मन्त्रीपरिषद विस्तार गर्ने सरकारको निर्णय प्रति निर्वाचन आयोगले असन्तुष्टि जनाएको छ । २ नम्वर प्रदेशमा स्थानीय तहको निर्वाचन आउन करिव १ साता मात्रै बाँकी रहेका वेला सरकार विस्तार गरेर

प्रदेश २ को चुनाव नेपालको हो कि भारतको ?

भदौ २६, महोत्तरी– प्रदेश नम्बर २ मा स्थानीय तहको तेश्रो चरणको निर्वाचन असोज २ हुँदै छ । अघिल्लो दुई चरणको निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी नेपाल पनि २ नम्बर

प्रधानमन्त्री चुनावी सभा गर्न मधेश जाने, यस्तो छ तालिका

भदौ २६, काठमाडौँ । नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको तेस्रो चरणको चुनाव हुन लागेको प्रदेश नम्बर २ का आठवटै जिल्लामा चुनावी सभा गर्ने भएका छन् ।

एमाले सिध्याउन राष्ट्रिय-अन्तर्राष्ट्रिय शक्ति लागे : योगेश भट्टराइ

ताप्लेजुङ, भदौ २५ । नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एमालेलाई सिद्धाउन राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्ति लागेको बताएका छन । २ नम्बर प्रदेशको स्थानीय निर्वाचनमा एमालेबाट उम्मेदवारी दिएका र दिन

फेरि मन्त्रिपरिषद् विस्तार हुँदै, मन्त्री बन्ने सम्भावना कसको ?

भदौ २४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक सरकारमा जाने निर्णय संगै मन्त्रिपरिषद बिस्तार हुने बालुवाटार श्रोतले जनाएको छ । स्रोतका

शहर सुन्दर बनाउन रेणु दाहालका योजना

भदौ २५, काठमाडौं- अस्त व्यस्त बनेको भरतपुर महानगरपालिकाको मुख्य शहर नारायणगढ र भरतपुर क्षेत्रको  ट्राफिक व्यवस्थापन गर्न महानगरकी प्रमुख रेणु दाहालले निर्देशन दिएकी छन् । प्रमुख दाहालको अध्क्षयतामा महानगरमा आयोजित

एमालेले मधेशमा भोट माग्ने नैतिक धरातल गुमाईसक्यो : प्रचण्ड

भदौ २४, कलैया । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेले मधेशमा मत माग्ने नैतिक धरातल गुमाईसकेको आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपाल कलैया शाखाको साक्षात्कारमा बोल्दै प्रचण्डले यस्तो

बालकृष्ण खाँणले भने : केपी ओली र सिके राउत उस्तै हुन्

भैरहवा, भदौ २४ : नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले एमाले अध्यक्ष केपी शर्मा ओली र सिके राउत उस्तै भएको बताएका छन्। नेपाली कांग्रेस रुपन्देहीले शनिबार भैरहवामा गरेको बिपी कोइरालाको १०३

कमल थापाले २ नम्बर प्रदेशको चुनावको लागि युवा टोली पठाए

भदौ २३, काठमाडौँ- राप्रपा अध्यक्ष कमल थापाले हिकमत जङ्ग कार्कीको संयोजकत्वमा गठन भएको युवा टोलीलाई निर्वाचनमा तराई क्षेत्रमा पठाउने भएका छन् । २ नम्बर प्रदेशको निर्वाचनको माहोल सम्हाल्न थापाले टोली