राजनीति Archives - Page 73 of 761 - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

प्रचण्डले मसँग बसेर लुट्न पाएनन् त्यसपछि भागेर कांग्रेससँग

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले लुट्न नदिएपछि कांग्रेसको पिँढीमा गएको आरोप लगाएका छन्। शुक्रबार चुनावी प्रचारप्रसारको अभियानमा कञ्चनपुरको आमसभालाई सम्बोधन गर्दै उनले

‘टालाटुली बाटुली गठबन्धन कठपुलती’

कञ्चनपुर : एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको सरकारलाई कठपुतलीको संज्ञा दिएका छन्। आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताका लागि केही नगरी मिलिजुली बाँडेर

‘सुखी नेपाली, समृद्ध नेपाल’को एजेण्डा घनश्याम भुसालले तयार पारेको खुलासा

तिलोत्तमा- नेकपा एमालेका पूर्वनेता घनश्याम भुसालले ‘सुखी नेपाली, समृद्ध नेपाल’को एजेण्डा आफ्नो प्रस्तावमा ल्याइएको दाबी गरेका छन् । त्रिभुज चिह्न लिएर सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं १ बाट प्रतिनिधिसभा

दार्चुलाबाट ओलीले भने– एक इन्च भूमी पनि मिच्न दिन्न

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेपालको भूमी एक इन्च पनि मिचिन नदिने प्रतिबद्धता जनाएका छन् । दार्चुलाबाट चुनावी अभियान सुरु गर्दै उनले नेपालको भूमी मिचिएको भए फिर्ता ल्याउने

संविधानको रक्षा गर्न एमालेलाई जिताउनु पर्छ- विष्णु पौडेल

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशमा विकास र जनताको माग पूरा गर्न नेकपा एमालेको सरकार आवश्यक भएको बताएका छन्। शुक्रबार रुपन्देही क्षेत्र नम्बर २ मा निर्वाचन प्रयोजनार्थ चुनावी प्रचारका

झापा १ मा रोचक बन्दै चुनावी माहोल- शर्मा र खरेलमध्ये जित्लान् चुनाव ?

झापा- झापा क्षेत्र नम्बर १ को निर्वाचन निर्वाचन मात्रै होइन प्रतिष्ठाको लडाईमा परिणत भएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा (एमाले) स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलबीच हुने

उपेन्द्र यादव र सिके राउत- दुई पार्टीका अध्यक्षको भिडन्त, कसको इज्जत जोगिएला ?

दुई दलका दुई जना राष्ट्रिय अध्यक्षसहित सत्ता गठबन्धनको साझा उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको सप्तरी निर्वाचन क्षेत्र नम्बर २ यतीबेला निकै चर्चामा छ। यस क्षेत्रमा मत माग्न र चुनावी परिणामको जोडघटाउ

पाका पुस्ता पाखा लगाएर इतिहास बनाउन चाहन्छिन् ३८ वर्षीय मानुषी

मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल गरम बनेको छ । उम्मेदवारहरू भोट माग्न आफ्नो क्षेत्रमा खटिएका छन् भने समर्थकहरू आफ्नो नेतालाई जिताउन खटिएका छन् । कहाँ

चुच्चे नक्सालाई एजेण्डा बनाएर चुनावमा होमियो एमाले, आज दार्चुलाबाट सुरू गर्दै अभियान

काठमाडौं-नेकपा (एमाले)ले चुनावी आमसभा आजबाट सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु गर्ने भएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टरमार्फत दार्चुला पुग्दैछन् । ओली बिहीबार नै धनगढी पुगिसकेका

मलाई प्रधानमन्त्री बन्ने मनै थिएन, ओलीकै कारणले बाध्य भएँ : देउवा

डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीका असंवैधानिक गतिविधिका कारण आफू प्रधानमन्त्री हुन बाध्य भएको बताएका छन् । बिहीबार सत्तारुढ गठबन्धनले डडेल्धुरामा आयोजना गरेको चुनावी सभामा देउवाले ओलीबाट संविधान

सन्दीपका वकिलले पेस गरे आरोप पुष्टि नहुने बलियो प्रमाण

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा बहस गरेका कानुन व्यवसायीहरूले आफूहरूले बलियो प्रमाण पेस गरेको बताएका छन् । बुधबारदेखि जारी थुनछेक बहसमा आज सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ता

स्थानीय तहमा उपसचिवभन्दा तलको प्रमुख प्रशासकीय अधिकृत नराख्न सिफारिस

काठमाडौं- संघीयता कार्यन्वयनका लागि विस्तृत सुझाव दिने क्रममा एक विशेष संसदीय समितिले स्थानीय तहलाई बलियो बनाउने गरी विभिन्न सुझाव सरकार तथा संसद र सरोकारवालालाई दिएको छ । संघीयता कार्यान्वयन अध्ययन