राजनीति Archives - Page 723 of 761 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

कांग्रेससँग तालमेलको हल्ला निराधार, माओवादीकै चिन्हमा चुनाब लड्ने

काठमाडौं, असोज २२ । आफूहरु र नेपाली कांग्रेसबीच चुनाबी तालमेल गर्ने सहमति भयो भनी विभिन्न सञ्चारमाध्यममा आएको  समाचारप्रति ३३ दलीय मोर्चाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ३३ दलीय मोर्चाका

गुल्मी क्षेत्र नं १ बाट प्रदिप ज्ञवाली, २ बाट गोकर्ण विष्ट

गुल्मी, असोज २२ – आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि नेकपा एमाले गुल्मीले दुबै क्षेत्रबाट सर्वसम्मत रुपमा उम्मेदवारको नाम सिफारिस गरेको छ । सिफारिस पर्नेमा केन्द्रीय सचिवद्वय प्रदिप

नेपाल भारत प्रबुद्ध व्यक्ति समुहको बैठक सकियो/अर्को बैठक भारतको नयाँ दिल्लीमा बस्ने

आश्विन २२,  नेपाल–भारत प्रबुद्ध व्यक्ति समुह ईपीजीको पाँचौ बैठकमा सिमा व्यवस्थापन, स्रोत आतंकवाद, अवैध मुद्रा, लागुपदार्थ ओसारपसार, तस्करी नियन्त्रण, लगायतका विषयमा छलफल भएको छ । बैठकमा भारतले सीमा नियमनलाई व्यवस्थित

नयां शक्ति रुपन्देहीद्वारा उम्मेदवार सिफारिस

बुटवल,२२ असोज । नयां शक्ति पार्टी नेपाल रुपन्देहीले आगामी मंसिरमा हुन गइरहेको संघ र प्रदेश सभा चुनावका लागि रुपन्देहीबाट उम्मेदवारहरु सिफारिस गरेको छ । शनिबार बसेको वैठकले नेकपा एमाले, माओवादी

६५ जिल्लाबाट काँग्रेस उम्मेदवार सिफारिस

ललितपुर, असोज २२ गते । मङ्सिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवारीका लागि नेपाली काँग्रेसलाई ६५ जिल्लाबाट सिफारिस प्राप्त भएको छ ।

कम्युनिष्ट शक्तिहरुलाई एउटै केन्द्रमा ल्याएर समाजवादी क्रान्ति गर्ने:प्रचण्ड

काठमाडौं, असोज २१ । माओवादीका अध्यक्ष प्रचण्डले नेपालमा छरिएर रहेका सम्पूर्ण कम्युनिष्ट शक्तिहरुलाई एउटै केन्द्रमा ल्याएर समाजवादी क्रान्ति गर्ने बताएका छन । शनिबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित केन्द्रीय राजनीतिक प्रशिक्षण

एमालेद्धारा माओवादी केन्द्र र नयाँशक्तिसँग भएको चुनावी तालमेलको सहमति पालना गर्ने निर्णय

आश्विन २१,  नेकपा एमालेले माओवादी केन्द्र र नयाँशक्तिसँग गत मंगलबार भएको चुनावी तालमेलको सहमति अक्षरश: पालना गर्ने निर्णय गरेको छ ।राजधानीको धुम्बाराहीस्थित पार्टी कार्यालयमा आज बसेको सो पार्टीको स्थायी समिति

आयोगले दलहरुलाई कानुनी प्रावधान बारे जानकारी गराउँदै

आश्विन २१,  निर्वाचन आयोगले समानुपातिक तर्फको बन्द सूची निर्माणमा रहेका कानुनी प्रावधान बारे आज राजनीतिक दललाई जानकारी गराउने भएको छ । समानुपातिक तर्फको बन्द सूची बुझाउन एक साता मात्र बाँकी

पाल्पामा कांग्रेस र एमालेले टुङ्ग्याए उम्मेदवारको नामावली

पाल्पा ,२० अशोज । आगामी मंसिर २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि पाल्पामा नेपाली काग्रेस र नेकपा एमालेले उम्मेद्वारको नाम छनौट गरेर केन्द्रमा सिफारिस गरेका छन्

नेपाली काँग्रेसद्वारा पत्रकार ऋषि धमलालाई धादिङबाट उम्मेदवार

काठमाडौं, १९ असोज । नेपाली काँग्रेसले पत्रकार ऋषि धमलालाई धादिङबाट उम्मेदवार बनाएको छ । रिपोर्टस क्लब नेपालका अध्यक्ष रहेका धमलालाई काँग्रेसले समानुपातिक तर्फको उम्मेदवार बनाएको हो । कांग्रेसले केन्द्रीय कार्यालयमा

एमाले उपमहासचिवद्वय पौडेल र भुषाल रुपन्देहीबाट सिफारिस

असोज १९ – आउँदो मंसिरमा हुने प्रतिनिधिसभा चुनावका लागि रुपन्देहीबाट नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेल सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस हुनु भएको छ । एमाले क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा तर्फ रुपन्देही

५ नम्वर प्रदेशको मुख्यमन्त्री दावेदार बिष्ट गुल्मी–२ बाट केन्द्रिय सांसदमा सिफारिस

गुल्मी, असोज १९ । नेकपा एमालेका सचिव एवम सांसद गोकर्ण विष्ट गुल्मी क्षेत्र नम्वर २ बाट प्रतिनिधीसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत सिफारिश भएका छन् । एमाले जिल्ला कमिटी गुल्मीले दिएको