पार्टी विरुद्ध उमेद्धार दिएका अर्याललाई कारवाहीको सिफारिस
कपिलवस्तु आसन्न प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनमा नेपाली कागे्रंसका पार्टीको आधिकारीक उमेद्धार विरुद्ध स्वतन्त्र उमेद्धार दिएका राजु प्रसाद अर्याललाई कारवाहिको लागी सिफारिस गरिएको छ । प्रतिनिधी सभा २ को प्रदेशसभा












