प्रचण्डलाई सबैभन्दा पहिला गिरिजाप्रसाद कोइरालासँग परिचय मैले गराएको
काठमाडौं/मंसिर १ लोकतान्त्रिक गठबन्धनबाट गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई आफ्नो चुनावी प्रचारको क्रममा गोरखामा छन्। चुनाव प्रचारको क्रममा घरदैलो कार्यक्रम र विभिन्न सभाहरुमा












