राजनीति Archives - Page 701 of 761 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

म छु चिन्ता नगर्नुस्, छिट्टै निको हुन्छः प्रधानमन्त्री

मंसिर १४,काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाको हात समाउँदै विस्फोटमा एउटा खुट्टा गुमाएकी मीरा कटुवाल रोएपछि सँगै रहेका सबै भावुक बने । प्रधानमन्त्री देउवाले कटुवाललाई सान्त्वना दिँदै भन्नुभयो,‘‘म छु चिन्ता नगर्नुस्, छिट्टै

जनता र गगन थापासँग कुरा गर्न नसकेर राजन भट्टराई भागेपछि…

काठमाडौं । काठमाडौ क्षेत्र नं. ४ का दुई प्रमुख उम्मेदबार मध्ये एमालेका तर्फबाट उम्मेदबार बनेका राजन भट्टराई मतदाताको प्रश्न र प्रतिद्वन्दी उम्मेदबार गगन थापासँग जवालजवाफ गर्न नसकेर भागेका छन् ।

रुपन्देही–१ मा कांग्रेसले थाल्यो मतदाता शिक्षा

रुपन्देही, मंसिर १३ –  नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं १ मा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । मतदाता शिक्षाका लागि तरुण दल, महिला संघ र नेपाल विद्यार्थी संघका कार्यकर्ता

चुनावी प्रचारप्रसारका लागि पूर्वमन्त्री लेखक दोधारा चाँदनीमा

मंसिर १३, कञ्चनपुर ।।   नेपाली काँग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री रमेश लेखकले दोधारा चाँदनीमा दोस्रो चरणको चुनावी प्रचार कार्यक्रम शुरु गरेका छन् । भीमदत्त नगरपालिकामा पहिलो चरणको घरदैलो पूरा गरी नेता

कैलाली बाम किल्ला बन्छ :- बाम उम्मेदवार चौधरी

हिमाल पोस्ट  मंसिर १३ ,सुखड , कैलाली ।। चुनाब नजिकिए सङ्गै बाम गठबन्धनले कैलाली क्षेत्र नम्बर ३ मा आफ्ना गतिबिधी बढाउन थालेको छ । अहिले निर्बाचन क्षेत्र नम्बर ३ मा

कसले जित्ने र हार्ने भन्दा पनि मुलुकलाई जोगाउनेतर्फ दलहरु लाग्नुपर्ने :कोईराला

विराटनगर /मंसिर ,१२ । नेपाली कांग्रेस केन्द्रिय सदस्य डा शेखर कोइरालाले मंसिर–२१ गते हुने प्रतिनिधी र प्रदेशको सभाको निर्वाचनमा जसले जिते पनि देशले हार्न नहुने वताएका छन् । मोरङ क्षेत्र

प्रकाश पत्नी बिनाले चुनाबी सभामा सम्बोधन गर्दा यस्तो भनेपछि सभानै भाबुक भयो ! हेर्नुहोस

मंसिर १२,काठमाडौं । कञ्चनपुर क्षेत्र नं. १ की उम्मदवार विना मगर यति बेला चुनावी प्रचार प्रसारमा व्यस्त छिन् । पति प्रकाश दाहालको निधनपछि विछिप्त बनेकी विना यतिबेला प्काशको इच्छा पूरा

लालबाबु पण्डितलाई लक्षित गरी बम प्रहार

मोरङ /मंसिर,१२ । मोरङको चिसहनी बडहरा गाउँपालिकामा नेकपा एमालेका नेता लालबाबु पण्डितलाई लक्षित गरी बम प्रहार भएको छ । बुढीगंगा गाउँपालिका-५ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्न जाने क्रममा पण्डितलाई लक्षित

बाकी जीवन देश र जनताको सेवक भएर बिताउछु : आचार्य

कमल विष्ट /अर्घाखाँची मङ्सिर ११ । क्यान्सर लगायत आधा दर्जन गम्भीर रोगलाई समेत पराजित गर्दै नयाँ जीवन पाउनुभएका चेतनारायण आचार्य यतिखेर वाम गठबन्धनका प्रदेश सभा क्षेत्र नं. १ बाट उम्मेदवारी

‘ठेकेदारले राजनीति गर्न थालेपछि राजनेताहरुले के ठेक्कापट्टा गर्नुपर्ने हो अब ?

चितवन /मंसिर ११  । वाम गठबन्धनका उम्मेदवारहरूलार्इ जिताउने अभियानमा अहिले कलाकारको टोली नै होम्मिएको छ। नेकपा एमाले र नेकपा माओवादी नेतृत्वको वाम गठबन्धनलार्इ जिताउन नेताहरूसँगै कलाकार पनि देशभरि घुमिरहेका छन्

मलाई बोलाउनु होस्– रातीको १२ बजे पनि आउछु : पोखरेल

रुपन्देही सालझण्डी ११  मंसिर नेपाली कांग्रेसका तर्फवाट रुपन्देही क्षेत्र नं. ५ (१) का उम्मेदवार विष्णु पोखरेलले क्षेत्र नं. ५ का जनतालाई आवश्यक परेको खण्डमा रातीको १२ बजे पनि नभनी जनताकै

काँग्रेस पहिलो दल बनेर सरकारको नेतृत्व लिन्छ : शशांक कोइराला

  काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले यस पटकको चुनावमा काँग्रेस पहिलो दल बन्ने दाबी गरेका छन् । रिपोर्टस क्लब नेपालले गरेको चुनावी बहसका क्रममा महामन्त्री कोइरालाले काँग्रेसको पक्षमा