राजनीति Archives - Page 70 of 761 - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

जिप्रका डडेलधुराले भन्यो- सागर ढकाललाई कुनै रोक लगाएका

डडेलधुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचारप्रसारमा रोक लगाइएको दाबी गर्दै सामाजिक सञ्जालमा हारगुहार गरेपछि जिल्ला प्रशासन कार्यालय डडेलधुराले सो दाबीको

टोपी किन लगाएको भन्दै आयोगले सोध्यो प्रचण्ड र रवीसँग स्पष्टीकण

निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’, सोही पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं

एमालेका प्रभावशाली नेताले छोडे गोकर्णको साथ, झाँक्रीलाई मत दिन अपील

काठमाडौं- देशभर चर्चाको केन्द्र बनेको गुल्मीको चुनावी माहोल झन् रोचक बनिरहेको छ । गुल्मी–२ मा नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोकर्ण विष्टलाई र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी

भव्य भेलालाई सम्वोधन गर्न एमालेका अध्यक्ष ओली आज पोखरा जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदै छन् । एमाले कास्की जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली पोखरा जान लागेका हुन्

देउवाले साढे सात करोड बाँडेपछि हङ्गामा- कहाँबाट आयो पैसा ?

काठमाडौं- प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना उम्मेदवारलाई बाटो खर्च भन्दै ७ करोड २२ लाख बढी रुपैयाँ वितरण गरेपछि त्यसको स्रोतबारे प्रश्न उठेको छ । प्रधानमन्त्री देउवाले सो रकम

ओलीले लाज पचाएर भाषण गर्दै हिँडेको देख्दा आफैलाई लाज लाग्छ- प्रचण्ड

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले लाज पचाएर भाषण गर्दै हिँडेको टिप्पणी गरेका छन् । रामेछापका नेकपा (एमाले) का नेता

चर्को आलोचना भएपछि आफैले गरेको निर्णयबाट ‘ब्याक’ भयो निर्वाचन आयोग

चर्को आलोचना भएपछि सेतोपाटी अनलाइनसँग सोधिएको स्पष्टीकरणबाट निर्वाचन आयोग ‘ब्याक’ भएको छ । आयोगले उक्त अनलाईनलाई दिएको निर्देशन फिर्ता लिएको छ। झापा क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार अग्नि खरेलका

इश्वर पोखरेलले भने- अब पैसा कमाउन विदेश जानु पर्दैन

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विदेशमा रहेका नेपालीले आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण निर्माण गर्ने बताएका छन् । उनले अब विदेश जानु नपर्नेंगरी स्वदेशमै रोजगारीको सिर्जना

देवी ज्ञवाली पनि मुख्यमन्त्रीको दाबेदार

नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा चितवन क्षेत्र नम्वर २ (ख) का उम्मेदवार देवी ज्ञवालीले चितवनको विकासका लागि प्रदेशको नेतृत्व गर्नेगरी आफू प्रदेश सांसदको उम्मेदवार बनेको बताएका छन् । आइतबार भरतपुरमा

डाक्टर भोजराजको भोट माग्ने अनौठो शैली

चितवन : भोट माग्न हिँड्दै गर्दा नेकपा माओवादी केन्द्रका चितवन क्षेत्र नम्बर ३ प्रतिनिधिसभा उम्मेदवार डा. भोजराज अधिकारी मतदातालाई स्वास्थ्य ठीक छ?’ भनेर सोध्छन्। फिजिसियन डा. अधिकारीले भरतपुर महानगरपालिका–२१ पार्वतीपुरधेरै

भोलि लाग्ने चन्द्र ग्रहण- मेषलाई अतिकष्ट, कुन राशिलाई कस्तो फल दिन्छ ?

काठमाडौं : मंगलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। समितिका अनुसार यो ग्रहणले मेष राशिलाई घात, वृष

चित्रबहादुर केसी भन्छन्- गठबन्धनको सूत्रधार मै हो

गलकोट- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको पाँचदलीय गठबन्धको प्रमुख सूत्रधार आफू रहेको दाबी गरेका छन् । बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधिसभाको सदस्यको गठबन्धका तर्फबाट उम्मेदवारसमेत रहेका नेता केसीले