राजनीति Archives - Page 692 of 761 - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

एकताका लागि हामीलाई अब कुनै समस्या छैन: प्रचण्ड

भरतपुर। माओवादी केन्द्रका अध्यक्ष  एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभा विधेयकबारे आफुहरुले साझा धारणा बनाएर अघि बढ्ने बताएका छन् । गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले भने, ‘प्रधानमन्त्रीले पाँच

सहमति भैसक्यो आलोपालो प्रधानमन्त्री बन्छौँ : प्रचण्ड

 चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुको सहमति भैसकेकोले एमाले र माओवादीबाट आलोपालो प्रधानमन्त्री बन्ने बताएका छन् । चितवन क्षेत्र नः ३ बाट निर्वाचित भएपछि जिल्ला फर्केका अध्यक्ष

प्रदीप पौडेलको रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोगलाई बोलायो

काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पुनः मतगणना हुनुपर्ने माग गर्दै हालेको रिटमा कारण देखाऊ आदेश जारी गर्दै विपक्षीलाई अदालत उपस्थित हुन आदेश दिएको छ। प्रधानन्यायाधीश गोपाल पराजुलीसहित

पाँच दलको बैठक निष्कर्षविहीन, अब के होला ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको प्रमुख पाँच दलको बैठक बिना निष्कर्ष टुंगिएको छ । राष्ट्रिसभा निर्वाचन सम्बन्धी अध्यादेशमा सहमति जुटाउन बसेको बैठक निष्कर्षविहीन टुंगिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा

मतदातालाई धन्यवाद दिन तुइनमा झुन्डिएर महाकाली पारी पुगे निर्वाचित सांसद

दार्चुला । हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले नेता गणेशप्रसाद ठगुन्ना  तुइनमा झुण्डिएर महाकाली नदी तरेका छन् ।   निर्वाचनपछि मतदाताहरुलाई धन्यवाद दिन जाने क्रममा एमाले नेता ठगुन्नासहित प्रदेशसभा क बाट

आफ्नै पूर्व अनुबन्धनका कारण ओलि अढाइ वर्ष मात्रै प्रधानमन्त्री बन्न पाउने । के रहेछ कारण पढ्नुहोस ।

काठमाडौं ।। निर्वाचनबाट ठूलो दल बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नै पूर्व अनुबन्धनका कारण अढाइ वर्ष मात्रै प्रधानमन्त्री बन्न पाउने भएका छन् । पाँच वर्षे कार्यकालको बाँकी अवधि

नेविसंघ अध्यक्ष महर बिबादमा, स्पष्टीकरण माग

डडेल्धुरा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै डडेल्धुरा कांग्रेसले नेपाल बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरसहित जिल्लाका ४० जना नेता कार्यकर्तासँग स्पष्टीकरण सोधेको छ । नेपाली कांग्रेस डडेल्धुराको

पृथ्वीनाराण शाहपछि सबैभन्दा ठुलो सङ्घर्षको नेतृत्व मलाई प्राप्त भयो:प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक नेपालमा सबैभन्दा ठुलो सङ्घर्षको नेतृत्व आफूले गर्न पाएको बताएका छन् । बिहीबार राजधानीमा देशभक्त गणतान्त्रिक नेपालले आयोजना गरेको बधाई

एमाले माओवादी कार्यकर्तालाई खुशीको खबर :शुक्रवारदेखि पार्टी एकताको प्रक्रिया सुरु

काठमाडौँ । निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुँदैन कि भनेर विभिन्न आशंका उब्जी रहेका बेला दुवै दलका शीर्ष नेताहरूले शुक्रवारदेखि एकताको प्रक्रिया सुरु गर्ने भएका छन् । साझा

गगन थापाले भने: कारबाही भोग्न तयार छु, काँग्रेसलाई पुनर्जीवन दिन्छु

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभामा  कांग्रेस कमजोर देखिएपछि कांग्रेसका प्रभावशाली नेताहरु पार्टी पुन:निर्माणको अभियानमा जुटेका छन् । उनीहरुले  छलफल आरम्भ गरिसकेका छन् । बुधवार काठमाडौंको बानेश्वरमा भएको भेलामा  कांग्रेस

नवराज सिलवाल अब फरार अभियुक्त

काठमाडौं–  हालै प्रतिनिधिसभा सदस्यमा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका पूर्व डिआईजी नवराज सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा कीर्ते मुद्दाको जाहेरी दर्ता भएको छ। जाहेरी दर्ता भएसँगै सिलवाल फरार अभियुक्त

डा.अयोधीप्रसादलाई ओली र प्रचण्डको दवाब

काठमाडौं- एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवसँग छलफल गरेका छन् । बिहान मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका दुई अध्यक्षले