राजनीति Archives - Page 663 of 761 - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

प्रधानमन्त्री ओलीलाई इतिहास बदल्ने अवसर, मन्त्रीमा कसको कहाँ

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुने भएपछि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ०४८ सालयताकै बलियो सरकार बन्ने भएको छ । संसदका दुई ठूला शक्ति

प्रदेश नं ७ को  पहिलो अधिवेशनको चौथो बैठक २० गते बस्दै

धनगढी ,कैलाली  । लामो समय देखि अनिश्चित रहेको  प्रदेश नम्बर सातको प्रदेशसभाको पहिलो अधिवेशनको चौथो बैठक फागुन २० गते बस्ने भएको छ । सभामुख अर्जुनबहादुर थापाको अध्यक्षतामा सोमबार बसेको बैठकले

संसदीय दलको नेता निर्वाचनमार्फत छनोट गर्ने भएपछि कांग्रेसमा संस्थापन र पौडेल गुट सक्रिय

काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको नेता निर्वाचनमार्फत छनोट गर्ने भएपछि संस्थापन र रामचन्द्र पौडेल गुट सक्रिय बनेका छन् । राजधानी दैनिकले नेता छान्न कांग्रेसमा गुट सक्रिय भएको उल्लेख गर्दै सांसदलाई

नेपालको सुरक्षाकर्मी र गृह प्रशासनलाई विश्वकै नमूना बनाउने साेच छ:गृहमन्त्री थापा

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्रीको शपथ लिए लगत्तै माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले पदभार ग्रहण गर्दै अध्यागमनको नीति बनाउने र गृहप्रशासन सुधारका लागि कार्यदल

राष्ट्रियसभा र प्रतिनिधिसभाको भ्रष्टाचार हेर्ने कसले नि ?

काठमाडौं । राष्ट्रियसभा र प्रतिनिधिसभाको हल, मेच, साउण्ड सिस्टम र माइक व्यवस्थापनमा करोडौंको भ्रष्टाचार भएको समाचार छ । स्रोतका अनुसार लागतभन्दा अधिक मूल्यमा सामान किन्ने, फिटिङ गर्ने र हतार भो

प्रदेश ५ : प्रदेश कानुन मस्यौदा तथा सुझाव आयोग गठन

आचार्य प्रदीप बुटवल । प्रदेश नम्वर ५ मा प्रदेश कानुन मस्यौदा बनाउन सदस्यीय प्रदेश कानुन मस्यौदा तथा सुझाव आयोग गठन गरीएको छ । प्रदेश मन्त्रिपरिषदको बैठकले आयोग गठन गर्ने निर्णय

ओली नेतृत्वको सरकारमा ‘बादल’ गृहमन्त्री बन्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री बन्ने भएका छन् । माओवादी अध्यक्ष प्रचण्डले सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर मन्त्रीको नामावली बुझाएका छन् । सो नामावलीमा बादलको

ओली सरकारलाई झट्का:सर्वोच्चले दियो सपथ रोक्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्य मनोनित गर्न लगाएका तीन सदस्यको सपथ रोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले राष्ट्रियसभा

जनताका हरेक समस्याको समाधानमा लाग्न ‘प्रचण्ड’को निर्देशन

भरतपुर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका हरेक समस्याको समाधानमा लाग्न निर्देशन दिनुभएको छ । भरतपुर महानगरपालिकाको हाकिमचोकमा स्थापना गरिएको क्षेत्र नं ३ को सम्पर्क कार्यालयको उदघाटन गर्नुहुँदै

कांग्रेसले संसदीय दलको नेता छान्न फागुन २१ गते चुनाव गर्ने

काठमाडौं । प्रमुख विपक्षी कांग्रेसले संसदीय दलको नेता छान्न आउने फागुन २१ गते चुनाव गर्ने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले संसदीय दलको

नाका क्षेत्रमा योजना वद्ध विकासः पूर्वउपप्रधानमन्त्री महरा

दशरथ घिमिरे दाङ । राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारामा नाका स्तरीय खेलकुद महोत्सव सुरु भएको छ । २२ वटा नाकामा रहेका दस बिद्यालयको सहभागीतामा महोत्सव सुरु भएको हो ।

नेपालका नेताहरुमध्ये ‘प्रचण्ड’ सबैभन्दा प्रभावकारी नेता:एमाले महासचिव पोखरेल

एमाले महासचिव इश्वर पोखरेलले नेपाली राजनीतिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबैभन्दा प्रभावकारी नेता रहेको ठोकुवा गर्नुभएको छ । एबीसीको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसँग कुरा गर्दै महासचिव पोखरेलले