राजनीति Archives - Page 639 of 761 - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

सरकारको निर्णयप्रति कांग्रेसको समर्थन

काठमाडौं- यातायात व्यवसायीको सिन्डिकेट तोड्ने सरकारको निर्णयको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रशंसा गरेको छ। काठमाडौं-बनेपा रुटमा सिन्डिकेट गर्दै आएका ११ स्थानीय व्यवसायी समितिले सेवा रोकेपछि सरकारले नयाँ ८ कम्पनीलाई इजाजत दिँदै यातायात

प्रधानमन्त्री ओलीलाई डाक्टर बनाउने भारतको तयारी !

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा डाक्टरको उपाधि पाउने भएका छन् । यसपटकको भ्रमणमा ओलीले मानार्थ पीएचडीको उपाधि पाउने भएका हुन् ।   प्रधानमन्त्री ओलीले भारत भ्रमणका

एकता झनै टाढा, चुनाव चिह्न र जनयुद्धमा अझै सहमति जुटेन !

काठमाडौं । नेकपा एमाले–नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक विनानिश्कर्ष सकिएको छ । कार्यदलमा सहमति नजुटेका विषयमा छलफल गर्न बिहिबार बिहान ९ बजेदेखि बसेको बैठक विनानिश्कर्ष सकिएको छ ।

सरकारलाई विप्लवसहित चार पार्टीको ‘च्यालेन्ज’ (विज्ञप्ति सहित)

काठमाडाैं । चार कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’, मोहन बैद्य, ऋषिराम कट्टेल र मोहन विक्रम सिंह नेतृत्वका चार कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्

मुख्यमन्त्री पोखरेलले भने: ‘प्रदेश ५ बिजोक छ’

प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको हालत बिजोक भएको बताएका छन् ।  तुलसीपुरमा सभालाई सम्बोधन गर्दै उनले प्रदेशको हालत पहाडबाट बसाई सरेको परिवार जस्तो भएको बताएका छन् ।

उपाय नलागेपछि यातायात व्यबसायीले भने: ‘सरकार तानाशाही भो’

काठमाडौं– सडकमा एकाधिकारको माग गर्दै आन्दोलनमा उत्रेका कोटेश्वर पूर्वका यातायात व्यवसायीहरुले बिहीबारदेखि यातायात सञ्चालन गर्ने भएका छन्। सरकारले अन्य यातायात समितिलाई अस्थायी रुट परमिट दिएर सञ्चालन गर्न थालेपछि उनीहरु रक्षात्मक

६ महिनाभित्रै आधुनिक रेल,५ वर्षभित्र नेपालले आफ्नै पानीजहाज चलाउँछ :मन्त्री महासेठ

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ६ महिनाभित्रै नेपालमा आफ्नै आधुनिक रेल कुदाएर छाड्ने दाबी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री महासेठले

विप्लवको खोजी तीव्र

काठमाडौं – सरकारको निर्देशन अनुसार नेपाल प्रहरीको हेडक्वाटरले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई जहाँ भेटिन्छन त्यहिं पक्राउ गर्न आदेश दिएसंगै खोजी तीव्र पारीएको छ । प्रधानमन्त्री केपी

माले र नेकपाको पार्टी एकता अन्तिम चरणमा

काठमाडौं । नेकपा (माले) र नेकपाबीच पार्टी एकताको पहल शुरु भएको छ । नेकपा मालेको केन्द्रीय कार्यालय, रातोपुलमा नेकपा (माले) र नेकपा पार्टीको एकता वार्ता समितिको बैठक हिजोदेखि बसेको सो पार्टीका

प्रचण्डको खुलासा: वाम गठबन्धनभित्रै एकता नचाहनेहरु

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनका दुवै पार्टीभित्र एकता विरोधी शक्तिहरु रहेको बताएका छन्। सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा अध्यक्ष दाहालले वाम एकता हुन नदिन बाह्य शक्ति समेत

भारतले चाहेर पनि कुनै सम्झौता हुँदैन: प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले चाहेर पनि आफुले कुनै सम्झौता नगर्ने बताएका छन ।  आफ्नो यो भ्रमण सद्भावना भ्रमण मात्र भएकोले कुनै सम्झौताको कुरै नभएको बताएका हुन् । आज बिहान बालुवाटारमा पूर्व प्रधानमन्त्रीहरुसँगको

भारत जानुअघि पाँच पूर्वप्रधानमन्त्रीले अोलीलार्इ यस्तो भने

काठमाडाैं । पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री केपी ओलीलाई आसन्न भारत भ्रमणका क्रममा राष्ट्रिय मुद्धामा स्थिर रहन सुझाव दिएका छन् । हरेक पटक हुने प्रधानमन्त्रीको भ्रमणका क्रममा ठुला–ठूला आश्वासन मात्रै आएपनि देखिने गरी