विद्यासुन्दरको अर्को घोषणा: नागरिकसँगै सहकार्य
काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले कामनपाको समृद्धिका लागि नागरिकसँगै रहेर सहकार्य गर्ने बताएका छन् । आज कामपाको वडा नं १४ ले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा कामपाका प्रमुख शाक्यले समृद्धिका











