जबसम्म सरकारसँग लिखित सम्झौता हुँदैन, तबसम्म सरकारमा जाँदैनौँ
काठमाडौ– संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभएसम्म सरकारमा नजाने बताएका छन्। राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्र र समाजवादी ट्रेड युनियन महासंघ नेपालबीच मंगलबार भएको एकता घोषणा












